मन्त्रिपरिषद्‍माथि कुलमानको चुनौती, लाल आयोग प्रतिवेदन कार्यान्वयनको निर्णय उल्ट्याउन दौडधुप

१० जेठ, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ विवाद समाधान सम्बन्धमा गठित लाल आयोग प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्रिपरिषद् निर्णयलाई नै चुनौती दिएका छन् । सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको …