सुल्झिएन २० अर्बको डेडिकेटेड र ट्रंक लाइन विवाद

आठ वर्षअघिको विद्युत्को डेडिकेटेड र ट्रंक लाइन विवाद नसुल्झँदा नेपाल विद्युत् प्राधिकरण र उद्योगीबीच जुहारी चल्दै आएको छ। उद्योगीले विद्युत् उपभोग नगरेको महसुल नतिर्ने बताउँदै आएका छन् भने प्राधिकरणले विद्युत्को महसुल तिर्न पटकपटक उद्योगीलाई दबाब दिँदै आए...

सम्बन्धित सामग्री

डेडिकेटेड र ट्रंक लाइन विवाद : प्राधिकरणका दुई सञ्चालक पदमुक्त

नेपाल विद्युत् प्राधिकरणका सञ्चालकद्वय कपिल आचार्य र भक्तबहादुर पुन पदमुक्त भएका छन् ।

नौ वर्षदेखि ऊर्जाको जिम्मेवारी लिएर माओवादीले महसुल विवाद समाधान गरेन – एमाले

एमालेले २०७२ सालदेखि ऊर्जा मन्त्रालयको जिम्मेवारी लिए पनि माओवादी केन्द्रले डेडिकेटेड तथा ट्रंक लाइन विवाद समाधान नगरेको आरोप लगाएको छ ।

डेडिकेटेड र ट्रंक लाइन विवाद : प्रधानमन्त्री ओलीले गरे उद्योगीको बचाउ

६ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत् प्राधिकरण र उद्योगीबीच जारी ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ महसुल विवादमा उद्योगीको पक्षमा बोलेका छन् । प्रधानमन्त्री ओलीले आइतबार संसद्‍मा विश्वासको मत लिने क्रममा प्राधिकरण र उद्योगीबीच केही …

डेडिकेटेड र ट्रंक लाइन विवाद समाधान गर्छु : प्रधानमन्त्री ओली

२ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ६ वर्षदेखि जारी डेडिकेटेड र ट्रंक लाइन विवाद समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । बुधबार बिहान डेडिकेटेड तथा ट्रंक लाइनसँग सम्बन्धित उद्योगीहरूसँग भेट्दै उनले यस्तो प्रतिबद्धता व्यक्त …

डेडिकेटेड र ट्रंक लाइन विवाद चाँडो सुल्झाउन इप्पानको आग्रह

३१ असार, काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले नेपाल विद्युत प्राधिकरण र उद्योगीबीच भएको ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ बक्यौता सम्बन्धी विवादबारे गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पछिल्लो समय विद्युत प्राधिकरणले उद्योगहरूको लाइन …

प्राधिकरणले बिजुली नजोडे आफैं लाइन काट्ने उद्योगीको चेतावनी

२७ असार, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले ५ उद्योगमा बिजुली जडान नगरे थप उद्योगको बिजुली आफैंले काट्ने चेतावनी उद्योगीहरूले दिएका छन् । डेडिकेटेड तथा ट्रंक लाइन विवाद सम्बन्धमा अध्ययन गर्न गठित गिरिशचन्द्र लाल आयोगको सिफारिस कार्यान्वयन …

डेडिकेटेड तथा ट्रंक लाइन विवाद समाधान आयोगले बुझायो प्रतिवेदन

डेडिकेटेड तथा ट्रंक लाइनको महसुल विवाद समाधानका लागि जाँचबुझ आयोगले प्रतिवेदन बुझाएको छ।

डेडिकेटेड र ट्रंक लाइन विवाद छानबिन आयोगका अध्यक्ष लालले गरे शपथ ग्रहण

११ माघ, काठमाडौं । डेडिकेटेड र ट्रंक लाइनको महसुल विवादका सम्बन्धमा छानबिन गर्न गठित उच्चस्तरीय आयोगका अध्यक्ष एवम् पूर्वन्यायाधीश गिरिशचन्द्र लालले आज पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । उनलाई सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भर …

कुलमानले गरे मन्त्रिपरिषद् निर्णयको अवज्ञा

मन्त्रिपरिषद्ले मंगलबार डेडिकेटेड फिडर र ट्रंक लाइनसम्बन्धी विवाद समाधानका लागि आयोग गठन गरी उद्योगहरुमा लाइन तत्काल जोडिदिने निर्णय गर्‍यो । ऊर्जा मन्त्रालयले सोहीअनुसारको निर्देशन बिहीबार दियो, जुन प्राधिकरणमा पुगिसकेको छ तर कुलमानले लाइन जोडिदिएनन् ।