कुलमानले गरे मन्त्रिपरिषद् निर्णयको अवज्ञा

मन्त्रिपरिषद्ले मंगलबार डेडिकेटेड फिडर र ट्रंक लाइनसम्बन्धी विवाद समाधानका लागि आयोग गठन गरी उद्योगहरुमा लाइन तत्काल जोडिदिने निर्णय गर्‍यो । ऊर्जा मन्त्रालयले सोहीअनुसारको निर्देशन बिहीबार दियो, जुन प्राधिकरणमा पुगिसकेको छ तर कुलमानले लाइन जोडिदिएनन् ।

सम्बन्धित सामग्री

सभा-सम्मेलन नरोकिएकोप्रति सीडीओ कार्यालयको ध्यानाकर्षण, अझै अवज्ञा गरे कारवाही

काठमाडौं। जिल्ला प्रशासन कार्यालय काठमाडौंले सभा-सम्मेलन भर्चुअल विधिबाट गर्न सबैमा निर्देशन दिएको छ। मन्त्रिपरिषद् बैठकको ६ गतेको निर्णयअनुसार सभासम्मेलन गर्दा २५ जनाभन्दा बढी सहभागी हुन नपाउने व्यवस्था गरेको थियो। उक्त निर्णयको अवज्ञा भइरहेको गुनासो आएकाले उक्त कार्यालयले सरकारी निर्देशनको अवज्ञा गरेको खण्डमा संक्रामक रोग ऐन, २०२० अनुसार कारवाही हुने जनाएको छ।