बतासको पक्षमा अघि सर्‍यो उद्योग वाणिज्य महासङ्घ पनि

काठमाडौँ । बतास अर्गनाइजेसनको बचाउमा नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई) अघि सरेको छ । नारायणहिटी सङ्ग्रहालयमा क्याफ्टेरिया सञ्चालन सम्बन्धी विवादमा आएपछि बतासको पक्षमा सङ्घले बोलेको हो । शुक्रवार (आज) महासङ्घले बतास अर्गनाइजेनप्रति सञ्चार माध्यमबाट एकतर्फी रूपमा चरित्र हत्या र मान मर्दन भएको भन्दै विज्ञप्ति निकालेको छ । ‘नारायणहिटी सङ्ग्रहालयमा क्याफ्टेरिया सञ्चालन सम्बन्धमा बतास अर्गनाइजेसनमाथि भइरहेको […]

सम्बन्धित सामग्री

नेपाल र भारतबिचको सम्बन्ध अद्वितीय : पियूष गोयल

नयाँ दिल्ली : भारतका संघीय मन्त्री पियूष गोयलले नेपाल र भारतबिचको सम्बन्ध अद्वितीय रहेको बताएका छन्। बिहीवार साँझ नेपाल उद्योग वाणिज्य महासङ्घ र भारतीय उद्योग परिसङ्घले आयोजना गरेको बिजनेश समिटलाई सम्बोधन गर्दै वाणिज्य तथा उद्योग मन्त्री गोयलले नेपालमा लगानीका लागि भारत तयार रहेको बताएका थिए। कार्यक्रममा उनले सीमा, भूराजनीतिले दुई…

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : वर्ष बित्यो, जहाज उडेनन्

रुपन्देही – काठमाण्डौपछिको पहिलो अन्तर्राष्ट्रिय विमानस्थल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई नै लक्षित गरेर निजी क्षेत्रले ६० अर्ब रुपैयाँभन्दा बढी लगानी गरेको बताउनुहुन्छ नेपाल उद्योग वाणिज्य महासङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्मा । होटलमा मात्र होइन, होटल निर्माणदेखि सेवा तथा पर्यटन क्षेत्रसँग सम्बन्धित विभिन्न निर्माण सामग्री बिक्रेता, साजसज्जाका सामान बिक्री गर्ने ठूला व्यावसायिक प्रतिष्ठानका साथै अन्य व्यवसायमा पनि यहाँ अर्बाैँ अर्बको लगानी भएको उहाँ बताउनुहुन्छ । अध्यक्ष शर्मा भन्नुहुन्छ, ‘विमानस्थल सञ्चाल...

उद्योगी, व्यवसायीका समस्या हल गर्न सरकार गम्भीर छ : गृहमन्त्री खाँण

सिद्धार्थनगर । गृहमन्त्री बालकृष्ण खाँणले नेपालका उद्योगी र व्यवसायीका समस्या समाधानमा सरकार गम्भीर रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घ लुम्बिनी प्रदेशको चौथो प्रदेशसभा अधिवेशनको आज भैरहवामा उद्घाटन गर्दै मन्त्री खाँणले उद्योगी व्यवसायीका लागि आवश्यक सबै प्रकारका सेवा र सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे । उनले मुलुकको पर्यटन उद्योगको विकास र विस्तारका लागि […]

उद्योग क्षेत्रका मजदूरलाई तालिम दिन आवश्यक छ : मुख्यमन्त्री पाण्डे

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले उद्योग पाठशालाको स्थापना गर्न उद्योगीलाई आग्रह गरेका छन् । मुख्यमन्त्री पाण्डेले शुक्रबार नेपाल उद्योग वाणिज्य महासङ्घ बागमती प्रदेशको पाँचौँ सभालाई सम्बोधन गर्दै औद्योगिक क्षेत्रका मजदूरलाई तालिम दिएर मात्र उद्योग क्षेत्रको विकासमा गति पैदा हुने विश्वास व्यक्त गरे ।उद्योग पाठशालाको स्थापना गर्न आग्रह गर्दै उनले भने, “उद्योग पाठशाला खोल्नु अहिलेको आवश्यकता हो । मजदुरका लागि आवश्यक तालिम सञ्चालन गरेर हामीले दक्ष कामदार उत्पादन गर्न

पर्यटन प्रवद्र्धनमा महासङ्घ र बोर्डको सहकार्य

मुलुकको पर्यटन प्रवद्र्धनमा सहकार्य गर्ने उद्देश्यका साथ नेपाल उद्योग वाणिज्य महासङ्घ र नेपाल पर्यटन बोर्डबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारी पछि दुवै संस्था पर्यटन उद्योगको प्रवद्र्धन र अवधारणा विकासमा सहकार्य गर्नेछन् । समझदारीपत्रमा महासङ्घका अध्यक्ष शेखर गोल्छा र बोर्डका प्रमुख कार्यकारी अधिकृत डा धनञ्जय रेग्मीले आज महासङ्घ सचिवालयमा हस्ताक्षर गर्नुभएको हो । त्यसका लागि …

लगानी बोर्ड र महासङघबीच समझदारीपत्रमा हस्ताक्षर

लगानी बोर्ड नेपाल र नेपाल उद्योग वाणिज्य महासङ्घ र बीच आपसी सहकार्यका माध्यमबाट मुलुकभित्र आन्तरिक र बाह्य लगानी प्रवद्र्धनमा सहकार्य गर्ने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको छ । अर्थमन्त्री एवम् बोर्डका उपाध्यक्ष जनार्दन शर्माको उपस्थितीमा भएको उक्त समझदारीपत्रमा महासङ्घका अध्यक्ष शेखर गोल्छा र बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशिल भट्टले हस्ताक्षर गर्नुभएको हो । सहमतिअनुसार महासङ्घको सचिवालयमा …

भ्रष्टाचारको आरोप लागेका उद्योगीको बचाउमा व्यवसायीका तीन सङ्गठन

काठमाडौँ । तोकिएको क्षमताभन्दा बढी खानी प्रयोग गरेका सन्दर्भमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको मुद्दाको विपक्षमा उद्योगी व्यवसायीका तीन वटा सङ्गठनले गुनासो गरेका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परि सङ्घ र नेपाल चेम्बर अफ कमर्सका तर्फबाट संयुक्त विज्ञप्ति प्रकाशित गरी कोभिड–१९ महामारीबाट बिस्तारै तङ्ग्रिन खोजिरहेको निजी क्षेत्रमाथि विभिन्न क्षेत्रबाट […]

उद्योग वाणिज्य महासङ्घको अध्यक्षमा प्रत्यक्ष चुनाव गराउने प्रस्ताव

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई) मा अध्यक्षका लागि प्रत्यक्ष चुनाव गराउने प्रस्ताव विधान संशोधन समितिले तयार पारेको छ । महासङ्घको नयाँ कार्यसमितिको पहिलो बैठकले निर्णय गरेर विधान संशोधनका लागि महासङ्घका पूर्व अध्यक्ष कुशकुमार जोशीको संयोजकत्वमा समिति गठन गरेको थियो । समितिले आज महासङ्घ अध्यक्ष शेखर गोल्छालाई मस्यौदा हस्तान्तरण गरेको हो । समितिले बुझाएको […]

एफएनसीसीआईको अध्यक्षमा प्रत्यक्ष चुनाव गराउने प्रस्ताव

नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई)मा अध्यक्षका लागि प्रत्यक्ष चुनाव गराउने प्रस्ताव विधान संशोधन समितिले तयार पारेको छ । महासङ्घको नयाँ कार्यसमितिको पहिलो बैठकले निर्णय गरेर विधान संशोधनका लागि महासङ्घका पूर्वअध्यक्ष कुशकुमार जोशीको संयोजकत्वमा समिति गठन गरेको थियो । समितिले बिहिबार महासङ्घ अध्यक्ष शेखर गोल्छालाई मस्यौदा हस्तान्तरण गरेको हो । समितिले बुझाएको मस्यौदामा महासङ्घका अध्यक्षमा प्रत्यक्ष …