नयाँ दिल्ली : भारतका संघीय मन्त्री पियूष गोयलले नेपाल र भारतबिचको सम्बन्ध अद्वितीय रहेको बताएका छन्।
बिहीवार साँझ नेपाल उद्योग वाणिज्य महासङ्घ र भारतीय उद्योग परिसङ्घले आयोजना गरेको बिजनेश समिटलाई सम्बोधन गर्दै वाणिज्य तथा उद्योग मन्त्री गोयलले नेपालमा लगानीका लागि भारत तयार रहेको बताएका थिए।
कार्यक्रममा उनले सीमा, भूराजनीतिले दुई…