काठमाडौँ । तोकिएको क्षमताभन्दा बढी खानी प्रयोग गरेका सन्दर्भमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको मुद्दाको विपक्षमा उद्योगी व्यवसायीका तीन वटा सङ्गठनले गुनासो गरेका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परि सङ्घ र नेपाल चेम्बर अफ कमर्सका तर्फबाट संयुक्त विज्ञप्ति प्रकाशित गरी कोभिड–१९ महामारीबाट बिस्तारै तङ्ग्रिन खोजिरहेको निजी क्षेत्रमाथि विभिन्न क्षेत्रबाट […]