काठमाडौं: शहीद स्मारक ए डिभिजन लिगमा आज बाह्रौ चरणका अन्तिम दुई खेल हुँदैछन्। लिगको च्याम्पियन र रेलिगेशनमा जाने दुई टोलीको निर्क्योल भइसकेको अवस्थामा अबका खेलमा टिमहरु अंकतालिकामा स्थान सुधार्ने लक्ष्यका साथ मैदान उत्रने छन्।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा विभागीय टोलीहरु एपीएफ र नेपाल पुलिस भिड्नेछन्। ८ खेलबाट १४…