सरकारले निक्षेप तथा कर्जा सुरक्षण कोषको रिक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ। अर्थ मन्त्रालयद्वारा गठित सिफारिस समितिले शनिबार सूचना प्रकाशित गर्दै प्रचलित कानुनबमोजिम योग्यता पुगेका नेपाली नागरिकबाट आवेदन मागेको हो। सूचनाअनुसार इच्छुक उम्मेदवारहरूले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र, अर्थात् आगामी साउन १५ गते भित्र आवेदन दर्ता गरिसक्नुपर्नेछ। उम्मेदवारहरूले आफ्नो […]
Kathmandu. Chief Opposition Nepali Congress Parliamentary Party Leader Bhishma Raj Angdembe has expressed serious objection, stating that the government has pushed citizens removed from squatter settlements into even more dire risks. He has also questioned Prime Minister Balen's public commitment to the safe management of squatters. 'I still remember a public commitment made by the Prime Minister - 'Arrangements will be made for the safe and organized relocation of citizens living in unsafe places at the risk of their lives.' Today, I want to ask the Prime Minister. Where did that commitment disappear? Is this the safe and organized management...
भोजपुर– विद्यार्थीहरूलाई पाठ्यपुस्तकमा मात्र सीमित नराखी जीवनोपयोगी ज्ञानसँगै मौलिक संस्कृतिसँग जोड्ने उद्देश्यले भोजपुरको समता स्कुलले सांस्कृतिक परम्परा संरक्षण तथा प्रवर्द्धनका लागि विशेष पहल थालेको छ । विद्यालयले विभिन्न कार्यक्रममार्फत विद्यार्थीहरूलाई स्थानीय कला, संस्कृति, परम्परा तथा जीवनशैलीबारे व्यावहारिक ज्ञान प्रदान गर्दै आएको छ । विद्यालयमा समय–समयमा सञ्चालन हुने सांस्कृतिक कक्षा, लोकनृत्य, लोकगीत, भेषभूषा प्रदर्शन, परम्परागत खेलकुद […]
काठमाडौँ। नेपालको शेयर बजार पछिल्लो समय निरन्तर ओरालो लाग्ने क्रममा रहेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २६०० को बिन्दुमा झरेसँगै बजार ६ महिनायताकै न्यून स्तरमा पुगेको हो । नयाँ सरकारको गठन र नयाँ नीतिहरूको घोषणा भए पनि लगानीकर्ताहरूमा उत्साह देखिनुको सट्टा निराशा छाएको तथ्यांकले देखाउँछ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र […]
Former Home Ministry Secretary Padam Prasad Pokharel has passed away. Family members said that he passed away at Annapurna Neuro Hospital in Maitighar during treatment.Pokharel served as the secretary of the Home Ministry from Baishakh 2055 to Kartik 2057 BS. He has 1 son and 3 daughters. He is the father-in-law of former IGP Sarbendra Khanal. ...