काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य आरजु राणा देउवा थप उपचारका लागि सिंगापुर गएका छन्। सोमबार राति ११ः५ बजे सिंगापुर विमानमार्फत उनीहरु सिंगापुर उडेका हुन्। गत भदौ २४ गतेको जेनजी आन्दोलनको क्रममा देउवा दम्पती आफ्नै निवास बूढानीलकण्ठमा मरणासन्न हुने गरि आक्रमणमा परेका थिए। उनीहरुलाई त्यति बेला केही सुरक्षाकर्मी र केही जेनजी […]
काठमाडौँ– फ्लाइ नेपा ट्राभल्सको आयोजनामा अमेरिकाका विभिन्न सहरमा चलेको सांगीतिक कार्यक्रम ′अब सुन्छ अमेरिका’को तीन महिने यात्रा सकिएको छ। यो यात्रामा सुरुमा गायकद्वय बद्री पंगेनी र प्रताप दास तथा गायिकाद्वय कला लम्साल र एलिना चौहान थिए। अमेरिकाका विभिन्न सहरमा उनीहरुले सामूहिक प्रस्तुती पनि दिइन्। त्यहीबीचमा कला बिरामी परिन्। उनी बिरामी परेर नेपाल फर्किने समयमा आयोजकसँग […]
१० कात्तिक, काठमाडौं । इटलीका फास्ट बलर थोमस ड्राक लुम्बिनी लायन्समा अनुबन्ध भएका छन् । नेपाल प्रिमियर लिग (एनपीए) को दोस्रो संस्करणका लागि लुम्बिनीले २७ वर्षीय इटालियन बलरलाई अनुबन्ध गरेको जनाएको छ ।
दायाँ हाते बलर …
काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि कर्णाली याक्सले नेदरल्यान्ड्सका ओपनिङ ब्याटर म्याक्स ओ डाउडलाई आफ्नो टोलीमा अनुबन्ध गरेको छ। कर्णालीले म्याक्सलाई टोलीमा अनुबन्ध गरेको कुरा फेसबुकमार्फत जानकारी दिएको हो । टिमका निर्देशक गृहेन्द्र घिमिरेका अनुसार टोलीको ब्याटिङ मजबुद बनाउनका लागि उनलाई टोलीमा भित्र्याइएको हो । उनले भने,‘हामीले ओपनिङ ब्याटिङ जोडी मजबुद बनाउने […]
काठमाडौँ– जेनजी आन्दोलनमा कुटपिटबाट सख्त घाइते भएका कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा थप उपचारका लागि सोमबार राति सिंगापुर जाँदै छन्।
काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य आरजु राणा देउवा आज सिंगापुर जाँदैछन्। देउवा दम्पती अहिले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगिसकेका छन्। भदौ २४ गतेको जेनजी आन्दोलनको क्रममा देउवा दम्पती आफ्नै निवास बूढानीलकण्ठमा आन्दोलनकारीबाट मरणासन्न हुने गरी आक्रमणमा परेका थिए। सभापति देउवाको टाउकाको पछाडि भाग ९ वटा टाँका लगाइएको जानकारी कांग्रेसले दिएको थियो। स्वास्थ्य […]