ए डिभिजन लिग असोज ३ गतेदेखि

फुटबल विकासको मेरुदण्ड मानिने सहिद स्मारक ‘ए’ डिभिजन लिग २०२१ असोज ३ गतेदेखि हुने भएको छ ।अखिल नेपाल फुटबल संघ (एन्फा) ले आज सबै पदाधिकारीहरूसँग छलफल गरेर ‘ए’ डिभिजन लिग असोज पहिलो साताबाट गर्ने बताएको छ । आज (सोमबार) दिउसो एन्फा मुख्यालयमा बसेको ‘ए’ डिभिजन लिग र एन्फा पदाधिकारीहरूको बैठकले लिगको मिति तय गरेको हो […]