RajdhaniDaily.com | काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको तनाव कम गर्नका लागि व्यापक सैन्य आक्रमणको योजनालाई तत्कालका लागि स्थगित गर्ने घोषणा गरेका छन् । -
चितवन– यहाँको रत्ननगर नगरपालिका–९ निपनीमा आज ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–७ का अन्दाजी ३५ वर्षीया मीना रेग्मी रहेकी छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिपक रिजालका अनुसार खैरहनीबाट भरतपुरतर्फ आउँदै गरेको लु२ख २८९४ नम्बरको ट्यांकरले भित्री सडकबाट निस्किँदै गरेको ना५५प ०७७ नम्बरको स्कुटरलाई ठक्कर दिएको […]
काठमाडौं- कैलाली क्षेत्र नं. ५ मा फागुन २१ गते भएको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई हराउन पैसाको चलखेल गरिएको सार्वजनिक भएसँगै आरोप-प्रत्यारोप सुरू भएको छ। कैलाली ५ मा अहिले फागुन २१ को निर्वाचनमा पराजित दुवै उम्मेदवारबीच विवाद चर्किएको हो । कांग्रेस उम्मेदवार नरनारायण शाह ‘मनु’ र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार प्रेम आलेबीचको वाकयुद्धले नयाँ […]
एजेन्सी– गण्डकी प्रदेशसभाको आजको बैठकमा गण्डकी प्रदेश सडक ऐन २०८१ लाई संशोधन गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफल भएको छ । प्रदेशसभामा आइतबार पेश भएको उक्त सडक ऐनलाई संशोधन गर्न बनेको विधेयकको आवश्यकता र औचित्यबारे प्रदेशसभा सदस्यहरूले धारणा राखे। प्रदेशसभा सदस्य अशोकुमार श्रेष्ठले जनताको माग र आवश्यकतालाई दृष्टिगत गरी प्रदेश लोकमार्ग र प्रादेशिक सडकमा तोकिएको […]