दोलखामा रोचक प्रतिस्पर्धा, माओवादीका कार्कीलाई २६९ मतको अग्रता

दोलखामा प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनको प्रतिस्पर्धा रोचक देखिएको छ। सत्तागठबन्धन र एमालेका उम्मेदवारले अघि–पछि हुने गरी मत पाएका देखिएको छ। २४ मतले पछि परेका माओवादी केन्द्रका गंगा कार्कीले एमालेका बालकृष्ण...

सम्बन्धित सामग्री

बझाङमा एमाले र कांग्रेसको रोचक प्रतिस्पर्धा - NepaliPatra

काठमाडौँ । बझाङको प्रदेश सभा क्षेत्र नम्बर १ (क) को मतगणना जारी रहँदा नेकपा एमाले र नेपाली कांग्रेसबीच रोचक प्रतिस्पर्धा देखिएको छ । हिजो दिनभर एमालेले अग्रता लिएको यो ठाउँमा आज बिहानदेखि कांग्रेसले अग्रता लिएको थियो । अहिले फेरि एमालेले झिनो मतले अग्रता लिएको छ । पछिल्लो मत परिणामअनुसार एमालेका दमनबहादुर भण्डारीले ९ हजार ८ […]

सुनसरी १ मा रोचक प्रतिस्पर्धा, पुन: गोमाको अग्रता

११ मंसिर, सुनसरी । सुनसरी निर्वाचन क्षेत्र नम्बर १ को प्रतिनिधि सभा सदस्यमा रोचक प्रतिस्पर्धा भएको छ । मतगणना सुरु भएदेखि विभिन्न पार्टीका उम्मेदवारले अग्रगता बनाउने र तोड्ने क्रम चलिरहेको छ । यसअघि केही समय जनता समाजवादी पार्टीका अशोक कुमार राईले अग्रता लिएकोमा पुन: राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार गोमा तामाङले अग्रता लिएकी छन् । गोमाले […]

मोरङ-१ : लिम्बू र खतिवडाबीच रोचक प्रतिस्पर्धा हुँदै

विराटनगर : मोरङ क्षेत्र नम्बर १ मा  नेपाली कांग्रेसका डिगबहादुर लिम्बू र नेकपा एमालेका घनश्याम खतिवडाबीच रोचक प्रतिस्पर्धा भइरहेको छ।मतगणनाको  सुरुवातदेखि अग्रता कायम राख्दै आएका खतिवडालाई मत परिणामको अन्त्यतिर उछिन्दै लिम्बूले अग्रता कायम राखेका छन्।पछिल्लो मत परिणामअनुसार कांग्रेसका लिम्बूले २९९  मतको अन्तरले अग्रता लिएका छन्। उनले २५ हजार ७९४  मत ल्याउँदा खतिवडाले २५ हजार ४९५ मत ल्याएका छन्।

सुनसरी ४ मा कार्की र कुसियैतबीच रोचक प्रतिस्पर्धा जारी, ८२ मतले कार्कीको अग्रता

काठमाडौँ- आइतबार सम्पन्न प्रतिनिधि सभाको अधिकांश स्थानको मतपरिणाम आइसकेको छ । यद्यपि केही क्षेत्रको नतिजा भने अझै आइसकेको छैन । सुनसरी ४ मा पनि अझै नतिजा आइनसकेको छैन । यस क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र नेकपा एमालेका उम्मेदवार जगदीश कुसियैतबीच रोचक प्रतिस्पर्धा चलिरहेको छ । केहीबेर अघिसम्म कुसियैतले कार्कीविरुद्ध […]

गुल्मी  १ मा रोचक प्रतिस्पर्धाः एमालेका ज्ञवालीले फेरि लिए १२० मतको अग्रता

बुटवलः गुल्मीको क्षेत्र नम्बर १ मा प्रतिनिधि सभातर्फ नेकपा (एमाले) र नेपाली कांग्रेसका उम्मेदवारबीच रोचक प्रतिस्पर्धा चलिरहेको छ। पछिल्लो मत परिणाम अनुसार एमाले उपमहासचिव रहेका पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले २२ हजार ६९ मत प्राप्त गरेका छन्। भने, सत्ता गठबन्धनबाट उम्मेदवार रहेका कांग्रेसका चन्द्र भण्डारीले २१ हजार ९४९ मत प्राप्त गरेका छन्।…

महोत्तरी-३ मा रोचक प्रतिस्पर्धा : महन्थ ठाकुर ८८ मतले अगाडि

महोत्तरी-३ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर र जनता समाजवादी पार्टी (जसपा) का नेता हरिनारायण यादवबीच रोचक प्रतिस्पर्धा देखिएको छ । पछिल्लो मतपरिणामअनुसार लोसपाका अध्यक्ष ठाकुरले झिनो मतले अग्रता लिएका छन् ।

गिरिराजमणि पोखरेललाई पछि पार्दै एमालेका महतोको अग्रता

महोत्तरी– मतगणना भएका महोत्तरीमा क्षेत्रहरूमा रोचक प्रतिस्पर्धा देखिएको छ । महोत्तरी क्षेत्र नम्बर १ मा माओवादीका उपमहासचिव गिरिराजमणि पोखरेलको चर्चा चलिरहेको वेला उनलाई एमालेका लक्ष्मी महतोले पछि पारेका छन् । अहिलेसम्मको मतगणनाअनुसार महतोले २८३० मत पाएका छन भने पोखरेलले २१७१ मत ल्याएर पछ्याइरहेका छन् । गौशालाको नगरपालिकाको वडा न. १ र २ को मतगणना सकिँदा […]

त्रियुगा नगरपालिकामा रोचक प्रतिष्पर्धा

१२ जेठ, उदयपुर । उदयपुरको जेठो नगरपालिका त्रियुगाको मतगणना जारी छ । हालसम्मको मतपरिणाम अनुसार त्रिपक्षीइ प्रतिस्पर्धा छ । त्रियुगाको मेयरमा कांग्रेस, एमाले र एकीकृत समाजवादीबीच रोचक प्रतिस्पर्धा भइरहेको छ । अहिलेसम्म कांग्रेसले झिनो मतान्तरले अग्रता लिइरहेको छ भने समाजवादीका उम्मेलवारले टक्कर दिइरहेका छन् । ९५४० मतगणना हुँदा मेयरमा कांग्रेसका वसन्त बस्नेतको ३०९० मत छ […]