त्रियुगा नगरपालिकामा रोचक प्रतिष्पर्धा

१२ जेठ, उदयपुर । उदयपुरको जेठो नगरपालिका त्रियुगाको मतगणना जारी छ । हालसम्मको मतपरिणाम अनुसार त्रिपक्षीइ प्रतिस्पर्धा छ । त्रियुगाको मेयरमा कांग्रेस, एमाले र एकीकृत समाजवादीबीच रोचक प्रतिस्पर्धा भइरहेको छ । अहिलेसम्म कांग्रेसले झिनो मतान्तरले अग्रता लिइरहेको छ भने समाजवादीका उम्मेलवारले टक्कर दिइरहेका छन् । ९५४० मतगणना हुँदा मेयरमा कांग्रेसका वसन्त बस्नेतको ३०९० मत छ […]