महोत्तरी-३ मा रोचक प्रतिस्पर्धा : महन्थ ठाकुर ८८ मतले अगाडि

महोत्तरी-३ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर र जनता समाजवादी पार्टी (जसपा) का नेता हरिनारायण यादवबीच रोचक प्रतिस्पर्धा देखिएको छ । पछिल्लो मतपरिणामअनुसार लोसपाका अध्यक्ष ठाकुरले झिनो मतले अग्रता लिएका छन् ।

सम्बन्धित सामग्री

महोत्तरी–३ : स्थापीत दललाई स्वतन्त्रको चूनौती

काठमाडौं, असोज २६ । महोत्तरी–३ मा लोसपा अध्यक्ष महन्थ ठाकुर, जसपा नेता हरिनारायण यादव र स्वतन्त्र उम्मेदवार रामबाबु सिंहवीच प्रतिनिधि सभा सदस्यका लागि रोचक प्रतिस्पर्धा हुने भएको छ । गठबन्धनको सहयोगमा ठाकुर यसपटक पनि चुनावी मैदानमा छन् । यता एमालेको सहयोगमा जसपा नेता हरिनारायण यावदले पनि उम्मेदवारी दर्ता गरेका छन् । सो क्षेत्रमा नेकपा एमाले […]

मधेसमा जसपा र लोसपाको रोचक प्रतिस्पर्धा

काठमाडौं, असोज २५ । तराई मधेसकेन्द्रित दुई दल जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले मधेस प्रदेशका ५ सिटमा सोझो टक्कर गर्दै छन्। यहाँसम्म कि, पार्टी अध्यक्षले उम्मेदवारी दिएको क्षेत्रमा समेत एक अर्कोबीच कडा प्रतिपस्र्धा हुँदै छ। एक वर्षअघि २०७८ भदौ ९ गते महन्थ ठाकुर, राजेन्द्र महतोलगायत नेताहरूले जसपाबाट विभाजन भई लोसपा गठन […]