बुटवलः गुल्मीको क्षेत्र नम्बर १ मा प्रतिनिधि सभातर्फ नेकपा (एमाले) र नेपाली कांग्रेसका उम्मेदवारबीच रोचक प्रतिस्पर्धा चलिरहेको छ।
पछिल्लो मत परिणाम अनुसार एमाले उपमहासचिव रहेका पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले २२ हजार ६९ मत प्राप्त गरेका छन्। भने, सत्ता गठबन्धनबाट उम्मेदवार रहेका कांग्रेसका चन्द्र भण्डारीले २१ हजार ९४९ मत प्राप्त गरेका छन्।…