गिरिराजमणि पोखरेललाई पछि पार्दै एमालेका महतोको अग्रता

महोत्तरी– मतगणना भएका महोत्तरीमा क्षेत्रहरूमा रोचक प्रतिस्पर्धा देखिएको छ । महोत्तरी क्षेत्र नम्बर १ मा माओवादीका उपमहासचिव गिरिराजमणि पोखरेलको चर्चा चलिरहेको वेला उनलाई एमालेका लक्ष्मी महतोले पछि पारेका छन् । अहिलेसम्मको मतगणनाअनुसार महतोले २८३० मत पाएका छन भने पोखरेलले २१७१ मत ल्याएर पछ्याइरहेका छन् । गौशालाको नगरपालिकाको वडा न. १ र २ को मतगणना सकिँदा […]

सम्बन्धित सामग्री

गिरिराजमणिलाई हराउँदै एमालेका लक्ष्मी महतो विजयी

महोत्तरी  ।  माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेल पराजित भएका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनमा महोत्तरी-१ बाट उम्मेदवार रहेका पोखरेललाई एमालेका लक्ष्मी महतोले १ हजार ३१ मतान्तरले हराएका हुन् । महतो २४ हजार ४०१ मतसहित विजयी हुँदा पोखरेलले २३ हजार ३७० मतमा चित्त बुझाए ।

गिरिराजमणि पाेखरेललाई हराउदै एमालेका लक्ष्मी महतो निर्वाचित

महोत्तरी । माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेल पराजित भएका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनमा महोत्तरी-१ बाट उम्मेदवार रहेका पोखरेललाई एमालेका लक्ष्मी महतोले १ हजार ३१ मतान्तरले हराएका हुन् । महतो २४ हजार ४०१ मतसहित विजयी हुँदा पोखरेलले २३ हजार ३७० मतमा चित्त बुझाए । The post गिरिराजमणि पाेखरेललाई हराउदै एमालेका लक्ष्मी महतो निर्वाचित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

गिरिराजमणिलाई हराउँदै एमालेका लक्ष्मी महतो विजयी

महोत्तरी- नेकपा माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेल पराजित भएका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनमा महोत्तरी-१ बाट उम्मेदवार रहेका पोखरेललाई एमालेका लक्ष्मी महतोले १ हजार ३१ मतान्तरले हराएका हुन् । महतो २४ हजार ४०१ मतसहित विजयी हुँदा पोखरेलले २३ हजार ३७० मतमा चित्त बुझाए ।

१५ वर्ष पछि महोत्तरी १ मा गिरिराजमणि स्तब्ध, एमालेका लक्ष्मी महतो विजयी

नेकपा माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेल १५ वर्षदेखिको लगातार विजय रोकिएर स्तब्ध भएका छन् । उपमहासचिव पोखरेललाई हराएर महोत्तरी १ मा नेकपा एमालेका लक्ष्मी महतो विजयी हुन् ।

महोत्तरी–१ मा एमालेका लक्ष्मी महतो विजयी : माओवादीका गिरिराजमणि पोखरेल पराजित

महोत्तरी - महोत्तरी–१ मा नेकपा एमालेका लक्ष्मी महतो विजयी हुनुभएको छ । उहाँले निकटतम् प्रतिस्पर्धी माओवादी केन्द्रका गिरिराजमणि पोखरेललाई एक हजार ३१ मतले हराउनुभयो । महोत्तरी–१ को निर्वाचन अधिकृतको कार्यालयका अनुसार विजयी महतोले २४ हजार चार सय एक र पोखरेलले २३ हजार तीन सय ७० मत प्राप्त गर्नुभएको छ ।

महोत्तरी-१ मा माओवादी केन्द्रका गिरिराजमणि पोखरेलको अग्रता*

काठमाडौं, ९ मंसिर । महोत्तरी १ मा नेकपा (माओवादी केन्द्र) का गिरिराजमणि पोखरेलको अग्रता छ । उनले एमालेका लक्ष्मी महतो कोइरीलाई पछाडि पारेका छन् । ०७४ मा सो क्षेत्रबाट पोखरेल निर्वाचित भएका थिए । उक्त क्षेत्रमा अझै २० हजार मतगणना गर्न बाँकी रहेको छ । नोट : यसअघि हामीले उक्त क्षेत्रमा पोखरेल निर्वाचित भनेर लेखेका […]

पूर्व स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेल १५ सय मतले पछाडि

महोत्तरी- १ मा नेकपा एमालेका लक्ष्मी महतोको अग्रता कायमै छ। उनलाई पछ्याउँदै पूर्वस्वास्थ्य मन्त्री माओवादी केन्द्रका गिरिराजमणि पोखरेल दोस्रो स्थानमा छन्।

महोत्तरी १ मा लक्ष्मी महतोको अग्रता, गिरिराजमणि पछाडि परे

जनकपुरधाम- महोत्तरी निर्वाचन क्षेत्र नं. १ मा नेकपा एमालेका लक्ष्मी महतोले अग्रता लिएका छन्। सुरुवाती समयमा पछाडि परेका महतो ३ हजार ४०८ सहित पहिलो स्थानमा रहेका छन्। यस्तै, नेकपा माओवादी केन्द्रका गिरिराजमणि पोखरेल २ हजार ४८१ मतसहित दोस्रो स्थानमा रहेका छन्। २०७४ को निर्वाचनमा पोखरेल निर्वाचित भएका थिए भने महतो निकटतम प्रतिद्वन्दी बनेका थिए । […]

महोत्तरी १ मा माओवादीका गिरिराजमणि पछि परे

६ मंसिर, काठमाडौं । महोत्तरी १ मा माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेल पछि परेका छन् । चार हजार ४०० मत गणना हुँदा पोखरेललाई एमालेका लक्ष्मी महतो कोइलीले पछि पारेका हुन् । एमालेका महतोले १७९६ मत पाएका छन् भने माओवादीका पोखरेलले १७३३ मत पाएका छन् ।