सङखुवासभामा वाम गठवन्धन झिनो मतले अगाडि #NepalVotes #NepalElection2017
प्रारम्भीक मतपरिण आएदेखि अग्रता लिएको संखुवासभामा पछिल्लो मतपरिणाममा काँग्रेस पछि परेको छ। प्रतिनिधिसभामा वाम गठबन्धनका राजेन्द्र प्रसाद गौतमले ५१११ मतका साथ अगाडि आएका छन् भने काँग्रेसका दिपक खड्का ५०७८ मत ल्याएर पछ्याइरहेका छन्।
सर्लाही क्षेत्र नम्बर ३ मा नेकपा एमालेका उम्मेदवार हरि प्रसाद उप्रेती विजयी भएका छन् । गठवन्धन पार्टी नेकपा माओवादी केन्द्रका उम्मेदवार नरेन्द्र साह कलवारलाई सात सय ७० मतान्तरले पराजित गर्दै...
आगामी मंसिर ४ मा सम्पन्न हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनामा पटक पटक सत्ता सञ्चालन गरेका दलहरु र वर्तमान सरकार सञ्चालन गरिरहेका गठवन्धनक दलसंग नेपाली कांग्रेस विपी सहितका साना दल चुनावी मैदानमा उत्रेकाछन् । धादिङमा एमाले र राप्रपाको एक गठवन्धन, र सत्ताधारी (का्रगे्रस, माआवादी केन्द्र, एकीकृत समाजवादी र राजमो) को अर्को गठवन्धन रहेको […]
आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि उम्मेदवारी दिएकाहरुले फिर्ता लिन चाहे लिन पाउने समय मित्र धादिङ प्रतिनिधि २ का उम्मेदवारहरुले फिर्ता लिएकाछन् । नेपाल कम्युनिष्ट पार्टी एमाले र राष्ट्रिय पजातन्त्र पार्टीले असोज २३ मा छुट्टाछुट्टै उम्मेदवारी दर्ता गराएको थियो । राप्रपा र एमालेको आंशिक गठवनधन भएकोले धादिङ जिल्लाका दुवै […]
विभिन्न व्यक्तित्वलाई सम्मान, बुवाको नाममा कोष स्थापना काठमाडौ । नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा सुशासन कायम गर्दै विकास र समृद्धिको बहार ल्याउन पाँच दलीय गठवन्धनको सरकारलाई विस्थापित गर्नु अनिवार्य रहेको बताएका छन । अध्यक्ष ओलीले आर्थिक विकास र सुशासनका लागि एमालेको सरकार आवश्यक रहेको दावी गरे । आर्थिक क्षेत्रको अग्रणी […]
The post सुशासन र विकासका लागि गठवन्धन सरकारको विस्थापन अनिवार्य : एमाले अध्यक्ष ओली appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.
जनकपुरधाम । ५ दलीय गठवन्धन बनाएर स्थानिय निकायमा होमिएको घोषणा गरेपछि पनि जनकपुरधाममा त्यसको प्रभाव खासै देखिएको छैन । ५ दलीय गठवन्धन मध्ये नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टीको जनकपुरधाममा प्रभाव रहेको छ । तीनटै पार्टीले वडामा छुट्टा छुट्टै उम्मेदवार उठाएका छन् भने मेयरमा जसपा र उपमेयरमा कांग्रेसले मात्रै उम्मेदवारी दिएको छ । […]
The post जनकपुरमा गठबन्धनमा गडबड appeared first on राजधानी राष्ट्रिय दैनिक.
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तीनवटै निर्वाचनमा गठवन्धन हुने बताएका छन् । भरतपुर विमानस्थलमा आज पत्रकारसँग कुराकानी गर्दै उनले आगामी निर्वाचनमा गठबन्धन हुने बताएका हुन् ।
प्रचण्डले स्थानिय, प्रदेश र...
३ माघ : उत्तर मासेडोनियामा नयाँ प्रधानमन्त्रीको निर्वाचन भएको छ । ससंद बैठकमा आइतबार भएको मतदानबाट दिमितर कोभासेभास्की प्रधानमन्त्रीमा निर्वाचित भएको समाचारमा जनाएको छ । दलहरुको नयाँ गठवन्धन बनेपछि गठवन्धन अन्तर्गतको दल सोसल डेमोक्रेटिक युनियन अफ मासेडोनियाका नेता भएकाले उनले बहुमत प्राप्त भएको हो । उनलाई संसदमा भएका कुल १२० सांसद मध्ये गठवन्धन अन्तर्गतका दलहरुका […]