धादिङमा राप्रपा–एमाले गठवन्धन

आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि उम्मेदवारी दिएकाहरुले फिर्ता लिन चाहे लिन पाउने समय मित्र धादिङ प्रतिनिधि २ का उम्मेदवारहरुले फिर्ता लिएकाछन् । नेपाल कम्युनिष्ट पार्टी एमाले र राष्ट्रिय पजातन्त्र पार्टीले असोज २३ मा छुट्टाछुट्टै उम्मेदवारी दर्ता गराएको थियो । राप्रपा र एमालेको आंशिक गठवनधन भएकोले धादिङ जिल्लाका दुवै […]

सम्बन्धित सामग्री

धादिङमा कांग्रेस विपी सहितका साना दलहरु चुनावी मैदानमा

आगामी मंसिर ४ मा सम्पन्न हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनामा पटक पटक सत्ता सञ्चालन गरेका दलहरु र वर्तमान सरकार सञ्चालन गरिरहेका गठवन्धनक दलसंग नेपाली कांग्रेस विपी सहितका साना दल चुनावी मैदानमा उत्रेकाछन् । धादिङमा एमाले र राप्रपाको एक गठवन्धन, र सत्ताधारी (का्रगे्रस, माआवादी केन्द्र, एकीकृत समाजवादी र राजमो) को अर्को गठवन्धन रहेको […]

ज्यादतीविरुद्ध धादिङमा वलिया स्वतन्त्र उम्मेदवार

गजुरी – वैशाख ३० गते हुन गइरहेको स्थानीय तह सदस्य निर्वाचन २०७९ को उम्मेदवारी फिर्ता लिन समय सकिएको छ । उम्मेदवारी फिता लिने समय भएसँगै उम्मेदवारको अन्तिम नामावली र चुनाव चिन्ह प्रकाशित गरिएको छ । नीलकण्ठा नगरपालिकामा उपप्रमुख पदमा गठवन्धन दलबाट प्रमुख र उपप्रमुख दुवै पदमा पुरुष उम्मेदवार भएपछि कल्पना अधिकारीले उपप्रमुखमा स्वतन्त्र उम्मेदवार मनोनयन […]

धादिङको दुई प्रतिनिधिसभासहित ४ प्रदेशमा वाम गठवन्धन विजयी

धादिङमा प्रतिनिधि क्षेत्र नं. १ मा नेकपा एमालेका भूमि त्रिपाठी विजयी भएका छन् । त्रिपाठीसहित जिल्लाका ४ वटै प्रदेशमा वाम गठबन्धनका उम्मेदवारहरु विजयी भएका निर्वाचन कार्यालयले जनाएको छ ।