गठवन्धन ओलीको प्रतिगमनका विरुद्ध बनेको हो, एमसीसी पास गर्न होइन : चित्रबहादुर केसी
यो सत्ता गठवन्धन केपी ओलीको सर्वसत्तावाद् र प्रतिगमनका बिरुद्ध बनेको हो, एमसीसी पास गर्न होइन, सबै विषयमा मिलौं भनेर गठवन्धन बनाएका होइनौं, गठवन्धन भनेको कार्यगत एकता मात्रै हो, धेरै कुरामा मतभेद्हरु पनि छन्
काठमाडौं, १३ साउन । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले विदेशीलाई नागरिकता दिएर नेपालीलाई अल्पमतमा पार्ने षड्यन्त्र भइरहेको आरोप लगाएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता केसीले भने, “प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पास गरे, राष्ट्रिय जनमोर्चाले सही थाप्यो ? देउवा अझै पनि एसपीपीको समर्थन गर्ने […]
काठमाडौं । राष्ट्रिय जनमोर्चा पाँच दलीय गठबन्धनमा आवद्ध छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ताच्यूत गराउनदेखि अहिलेसम्म जनमोर्चा पाँच दलसँगै छ ।गठबन्धन आवद्ध सरकारले एमसीसी पास गरेपछि जनमोर्चा अलग हुने घोषणा गर्यो । एमसीसी पास गरेर राष्ट्रघाती काम गरेको भन्दै जनमोर्चाले गठबन्धनबाट अलग हुने घोषणा गरेको थियो । उक्त घोषणापछि धेरैको अपेक्षा थियो- अब जनमोर्चा […]
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एमसीसी नेपाली जनताले नचाहेको स्पष्ट पारेका छन् । उनले आफूहरु पाँच दलीय सत्तारुढ गठबन्धनमा सामेल भएको त प्रतिगमनको विरुद्धमा लड्न भएको उल्लेख गरे । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली वहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले एमसीसी पास गराउनको लागि विगतमा […]