जनकपुरमा गठबन्धनमा गडबड

जनकपुरधाम । ५ दलीय गठवन्धन बनाएर स्थानिय निकायमा होमिएको घोषणा गरेपछि पनि जनकपुरधाममा त्यसको प्रभाव खासै देखिएको छैन । ५ दलीय गठवन्धन मध्ये नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टीको जनकपुरधाममा प्रभाव रहेको छ । तीनटै पार्टीले वडामा छुट्टा छुट्टै उम्मेदवार उठाएका छन् भने मेयरमा जसपा र उपमेयरमा कांग्रेसले मात्रै उम्मेदवारी दिएको छ । […] The post जनकपुरमा गठबन्धनमा गडबड appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

आर्थिक अवस्था विग्रिएका बेला रकम बाँड्दै जानु राम्रो होइन

पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकको अर्थतन्त्र विग्रिएका बेला अयोग्य लडाकुलाई रकम दिने विषय राम्रो नभएको र यसबारेमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने बताउनुभएको छ । शुक्रबार जनकपुरमा पत्रकारहरुमाझ बोल्दै अध्यक्ष नेपालले अयोग्य लडाकुलाई रकम दिनेबारे आफूले प्रधानमन्त्रीलाई सोधेको बताउँदै यस विषयमा सत्ता गठबन्धनमा आवद्ध दलहरूलाई प्रष्ट पार्नुपर्ने बताउनुभएको छ । नेपालले पैसा …

सत्ता गठबन्धनको चुनावी सभा आज जनकपुर र विराटनगरमा

जनकपुर – सत्ता गठबन्धनको चुनावी सभा आज दुई प्रदेशका दुई ठाउँमा आयोजना गरिएको छ। शुक्रबार पोखरा र बुटवलमा कार्यक्रम गरेको गठबन्धनले पूर्वनिधारित कार्यक्रम अनुसार आज प्रदेश १ को विराटनगर र मधेस प्रदेशको जनकपुरमा संयुक्त सभा गर्दैछ। कार्यक्रमलाई सम्बोधन गर्न प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित गठबन्धनमा आबद्ध दलका शीर्षनेताहरु जाँदैछन्। सभालाई प्रधानमन्त्री देउवा, नेकपा […]

७ उपमहानगरको मेयर कांग्रेसलाई, जनकपुरमा जुटेन सहमति

६ वैशाख, काठमाडौं । महानगरपालिकाको भागवण्डा लगभग टुंगोमा पुर्‍याएका सत्तारुढ  गठबन्धनका चार दलले ११ उपमहानगरपालिकाको छिनोफानो पनि मंगलबार नै गर्ने तयारी गरेका छन् । मंगलबार साँझ बसेको गठबन्धनमा रहेका दलको शीर्ष नेताको बैठकमा उपमहानगरपालिकाको भागवण्डा लगभग मिलिसके पनि जनकपुरमा नेपाली कांग्रेस र जनता समाजवादीले दावी नछोडेपछि कुरा मिल्न सकेको छैन । यसअघि कांग्रेसलाई ६, माओवादी […]

गठबन्धनभित्र सिद्धान्तका आधारमा चुनावी तालमेल हुन्छ : अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गठबन्धनभित्र ‘विन–विन’को सिद्धान्तका आधारमा चुनावी तालमेल हुने बताएका छन् । धनुषाको जनकपुरमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, “गठबन्धनमा रहेका दलबीच विन–विनको सिद्धान्तका आधारमा चुनावी तालमेल गर्ने गरी छलफल भइरहेको छ ।” अध्यक्ष नेपालले गठबन्धनमा सहभागी सबै दलको उचित मर्यादा, सम्मान र स्थान दिएर तालमेल गर्ने विषयमा हामी इमान्दार छौँ भन्दै गठबन्धनभित्र विचारमा विविधता देखिए

गठबन्धनभित्र विन–विनको सिद्धान्तका आधारमा चुनावी तालमेल हुन्छः अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गठबन्धनभित्र ‘विन–विन’को सिद्धान्तका आधारमा चुनावी तालमेल हुने बताउनुभएको छ । धनुषाको जनकपुरमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “गठबन्धनमा रहेका दलबीच विन–विनको सिद्धान्तका आधारमा चुनावी तालमेल गर्ने गरी छलफल भइरहेको छ ।” अध्यक्ष नेपालले गठबन्धनमा सहभागी सबै दलको उचित मर्यादा, सम्मान र स्थान दिएर तालमेल गर्ने विषयमा […]

एमसीसीका कारण गठबन्धनमा फाटाे आउँदैन - प्रचण्ड

महोत्तरी – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहयाेग परियाेजना मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) का कारण सत्ता गठबन्धनको कुनै फाटो नआउने बताउनुभएको छ ।आज शनिवार जनकपुरमा पत्रकारसँग कुराकानी गर्नुहुँदै अध्यक्ष प्रचण्डले आफूहरूका लागि एमसीसी भन्दा प्यारो गठबन्धन रहेको तर्क राख्नुभयो । अध्यक्ष प्रचण्डले संशोधन गरेपछि मात्र एमसीसी पारित हुनुपर्नेमा जोड दिनुभयो ।एक अर्को प्रसङ्गमा प्रचण्डले जनता समाजवादी पार्टी (जसपा) र एकीकृत समाजवादी पार्टीका कारण मन्त्रिपरिषद् विस्...