सर्लाही ३ मा गठवन्धनलाई पराजित गर्दै एमालेका उप्रेती विजयी
सर्लाही क्षेत्र नम्बर ३ मा नेकपा एमालेका उम्मेदवार हरि प्रसाद उप्रेती विजयी भएका छन् । गठवन्धन पार्टी नेकपा माओवादी केन्द्रका उम्मेदवार नरेन्द्र साह कलवारलाई सात सय ७० मतान्तरले पराजित गर्दै...
२२ मंसिर, गुल्मी । नेकपा एमाले उपमहासचिव प्रदीप ज्ञवाली निर्वाचनमा पराजित भए पनि मतदातालाई धन्यवाद दिन गाउँगाउँमा पुगेका छन् । मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा गुल्मी–१ मा नेपाली कांग्रेसका चन्द्र भण्डारीसँग १५ सय मतान्तरले ज्ञवाली पराजित भएका थिए । ज्ञवालीको धन्यवाद कार्यक्रम जिल्लामा एक सातासम्म सञ्चालन हुने नेकपा एमाले गुल्मीका […]
एमाले उपमहासचिव प्रदीप ज्ञवाली प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका छन्। गुल्मी १ बाट चुनाव लडेका उनी कांग्रेसका चन्द्र भण्डारीसँग हारेका हुन्।
ज्ञवाली एक हजार ४०७ मतान्तरले पराजित भए। भण्डारीले ३२ हजार ९३२...
काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेल र नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका छन्। संयोगले दुवै पार्टीका महासचिव पराजित भएका हुन्। उनीहरू दुवैजना माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी ओलीले रुचाएका पात्र हुन्। तीनवटा निर्वाचन क्षेत्र रहेकाे दाङमा पोखरेल दाङ २ बाट पराजित भए भने गुरुङ लमजुङबाट पराजित भएका हुन्। एमाले महासचिव पोखरेललाई १९२ मतान्तरले पराजित गर्दै रेखा शर्म
काठमाण्डाै – नेकपा एमालेका महासचिव शङ्कर पोख्रेल र नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ पराजित भएका छन् । पोख्रेललाई माओवादी नेतृ रेखा शर्माले र गुरुङलाई एमाले नेता पृथ्वी सुब्बा गुरुङले पराजित गर्नुभएको हो ।
दाङ क्षेत्र नम्बर २ मा एमाले महासचिव पोख्रेललाई १ सय ९६ मतान्तरले हराउँदै शर्मा विजयी हुनुभयो । शर्माले २६ हजार ८ सय ७७ मत प्राप्त गर्नु भएको छ भने पोख्रेलले २६ हजार ६ सय ८१ मत प्राप्त गर्नु भएको छ।
यस्तै लमजुङमा माओवादीका महासचिव गुरुङलाई हराउँदै एमाले सचिव गुरुङ प्रतिनिधि सभा सदस्यमा व...
८ मंसिर, काठमाडौं। नेकपा एमाले र एकीकृत नेकपा माओवादी पार्टीका महासचिवहरुले चुनाव हारेका छन् । एमालेका महासचिव शंकर पोखरेल दाङ-२ बाट पराजित भएका छन् भने माओवादी केन्द्रका महासचिव देव गुरुङले लमजुङ-१ बाट चुनाव हारेका छन् । दाङ–२मा पोखरेल नेकपा माओवादी केन्द्रकी रेखा शमासँग पराजित भए । रेखाले २६ हजार ८७७ मत ल्याएर एमाले महासचिव पोखरेललाई […]
जनकपुरधाम- नेपाली कांग्रेसको जिल्ला सभापतिमा पराजित सन्तोषकुमार यादव नेकपा एमालेमा प्रवेश गर्न लागेका छन्। धनुषा सभापतिमा पराजित यादव सोमबार नेकपा एमालेमा प्रवेश गर्न लागेका हुन्। एमाले अध्यक्ष केपी शर्मा ओलीले उनलाई पार्टीमा प्रवेश गराउने छन्। सभापति देउवाको प्यानलबाट लडेर पराजित भएका यादव कांग्रेसप्रति असन्तुष्टि जनाउँदै एमाले प्रवेश गर्न लागेका हुन्। उनले कार्यकर्ताका लागि पार्टी उपयुक्त […]
६ जेठ, इटहरी । वडाध्यक्षमा पराजित भएपछि नेकपा एमाले बराहक्षेत्र नगर कमिटी इन्चार्ज रुद्र दाहालले राजीनामा दिएका छन् । बराहक्षेत्र नगरपालिका-३ को वडाध्यक्ष उम्मेदवार बनेका उनले पराजित भएपछि एमाले सुनसरी जिल्ला अध्यक्षलाई पत्राचार गर्दै राजीनामा दिएका हुन् । उनले नगरपालिकामा पार्टीलाई पहिलो स्थान दिलाउन नसकेका कारण नैतिकताको आधारमा राजीनामा दिएको उल्लेख गरेका छन् । दाहाल […]
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनलाई आगामी निर्वाचनमा आफ्नो पार्टीले एक्लैले पराजित गर्ने दावी गर्नुभएको छ । उहाँले गठबन्धन एकातिर र एमाले एकातिर बस्दा पनि एमालेकै तौल बढी हुने दावी गर्नु भयो । राजधानीमा मंगलबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भन्नुभयो, ‘हामीलाई गठबन्धनसँग लड्न केही गाह्रो छैन । यो […]
राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा पार्टीका उम्मेदवार रामबहादुर थापा पराजित भएपछि सत्तारुढ एमालेको विवाद उत्कर्षमा पुगेको छ । उपनिर्वाचनमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट उम्मेदवार भएका थापा पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल समूहसहित विपक्षी गठबन्धनका उम्मेदवार खिमलाल देवकोटासँग पराजित भए ।थापा पराजित हुनुको दोष ओली पक्षले नेपाल समूहलाई लगाएको छ । एमाले विवाद समाधान कार्यदलको मंगलबार बसेको पहिलो बैठकले पार्टीभित्र असहयोग, अविश्वास र अन्तरविरोध सिर्जना हुन
काठमान्डाैं / राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा पार्टीका उम्मेदवार रामबहादुर थापा पराजित भएपछि सत्तारुढ एमालेको विवाद उत्कर्षमा पुगेको छ । उपनिर्वाचनमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट उम्मेदवार भएका थापा पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल समूहसहित विपक्षी गठबन्धनका उम्मेदवार खिमलाल देवकोटासँग पराजित भए । थापा पराजित हुनुको दोष ओली पक्षले नेपाल समूहलाई लगाएको छ...
The post थापा पराजित भएपछि एमाले विवाद उत्कर्षमा appeared first on Purbeli News.