प्रहरीले दर्ता गर्‍यो बुवाको अन्तर्वार्तामा टिप्पणी गर्दा कुटिएका जुम्लाका युवाको उजुरी

बुवाको अन्तर्वार्तामा टिप्पणी गर्दा वडा अध्यक्षका छोराबाट कुटपिटमा परेको जुम्लाका युवाको उजुरी प्रहरीले दर्ता गरेको छ।

सम्बन्धित सामग्री

विवाह गरेको ३ बर्षसम्म शारिरीक सम्वन्ध नराखेपछि श्रीमान बिरुद्ध श्रीमतीको उजुरी

एक महिलाले शारिरीक सम्बन्ध नराखेको भन्दै श्रीमानविरुद्ध प्रहरीमा उजरी दिएकी छन् । प्रहरीले श्रीमानसहित ६ जनाविरुद्ध उजुरी दर्ता गरेको छ । र, प्रहरीले यस विषयमा अनुसन्धान थालेको छ । प्रहरी चौकीमा दर्ता भएको एफआईआरमा पीडितले भनिन्, ‘मेरो विवाह ३१ मे २०२१ मा भएको थियो । बिहेपछि म श्रीमानको घर गएँ । विवाह भएदेखि मेरो श्रीमानले […]

रवि लामिछानेविरुद्ध कास्की प्रहरीमा उजुरी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित विभिन्न व्यक्ति तथा संस्थाविरुद्ध कास्की प्रहरीमा उजुरी परेको छ । सूर्यदर्शन सहकारीका पीडितहरुले रविसहित पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुन, सहकारीका पूर्व अध्यक्ष ज्ञानबहादुर बमजन, नेत्रपाणि बास्तोला लगायतविरुद्ध उजुरी दिएका हुन् । उनीहरुले प्रहरीमा उजुरी दिए पनि प्रहरीले दर्ता गरेको छैन् छ । उजुरीका विषयमा […]

अभिनेता नवाजुद्दीनकी श्रीमती विरुद्ध आमाले दर्ता गरिन् उजुरी

एजेन्सी । भारतीय अभिनेता नवाजुद्दीन सिद्दिकीकी श्रीमती विरुद्ध नवाजुद्दीनकी आमाले उजुरी दर्ता गरेकी छन् । नवाजुद्दीनकी आमा मेहरुनिसा सिद्दिकीले आफ्नी बुहारी आलिया विरुद्ध उजुरी गरेकी हुन् । भारतीय सञ्चार माध्यमका अनुसार वर्सोवा प्रहरीले आलियालाई सोधपुछका लागि बोलाएको छ । नवाजकी आमा र श्रीमतीबीच सम्पत्तिलाई लिएर विवाद भएको थियो । जसका कारण उक्त विवाद प्रहरीमा पुगेको […]

न्यायाधीश गिरीविरुद्ध यौन शोषणको उजुरी प्रहरीले अझै गरेन दर्ता

‘महिलाले दिएको उजुरीबारे अनुसन्धान गर्दैछौँ । महिलाविरुद्ध न्यायाधीशले चोरीको उजुरी दिनुभएको छ । दुवै उजुरीबारे अनुसन्धान गर्दैछौँ,’ डीएसपी घलेले भने ।

फोहोर बोक्ने गाडी तोडफोड आरोपमा ६ जनाविरुद्ध उजुरी

नुवाकोट- बन्चरेडाँडामा फोहोर बोकेका गाडी तोडफोड गरेको आरोपमा ६ जनाविरुद्ध उजुरी परेको छ । जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरीक्षक रमेश पाण्डेका अनुसार तोडफोड भएका भनिएका गाडी धनीले उजुरी दर्ता गराएका छन् । ‘६ जनाविरुद्ध प्रहरी कार्यालयमा उजुरी परेको छ, उजुरी पछि प्रहरीले अनुसन्धान अघि बढाएको छ, पाण्डेले भने ।

बन्चरेडाँडामा फोहोरका गाडी तोडफोड गरेको आरोपमा ६ जनाविरुद्ध उजुरी

काठमाडौँ । बन्चरेडाँडामा फोहोर बोकेका गाडी तोडफोड गरेको आरोपमा ६ जनाविरुद्ध उजुरी परेको छ । तोडफोड भएका भनिएका गाडी धनीले उजुरी दर्ता गराएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । ६ जनाविरुद्ध प्रहरीमा उजुरी परेको छ । अनुसन्धानकै क्रममा भएकाले उजुरी परेकाहरूको नाम भने भन्न नमिल्ने प्रहरीले जनाएको छ । काठमाडौँ महानगरले स्थानीय केही समूहले […]

५ वर्षीया बालिका बलात्कार गरेको आरोपमा  युवकविरुद्ध प्रहरीमा उजुरी

बझाङमा ५ वर्षीया बालिका बलात्कार गरेकाे आरोपमा छबिसपाथिभेरा गाउँपालिकाका २२ वर्षीय एक युवकविरुद्ध जिल्ला प्रहरी कार्यालय बझाङमा उजुरी दर्ता भएको छ । वैशाख १७ गते कार्यालयमा उजुरी दर्ता भएको प्रहरीले जनाएको छ । पीडित बालिकालाई आरोपितले मामाघरमा विवाह हेर्न गएका बेला विवाह भएको स्थानबाट ५ सय मिटर टाढा रहेको स्थानमा लगेर २०७९ वैशाख १६ गते बलात्कार गरेको पीडितपक्षका तर्फबाट दर्ता गराइएको उजुरीमा उल्लेख छ ।बुवासँग विवाह हेर्न मामाघर गएकी बालिकालाई चकलेट किनिदिने भनेर आरोपितले लगेपछि साँझ बा

एआइजी बढुवा सिफारिसमा असन्तुष्ट डिआइजीहरु लोकसेवा आयोगमा उजुरी दर्ता गर्दै

काठमाडौं : नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआइजी) पदको बढुवा सिफारिसमा असन्तुष्ट भएका प्रहरीले लोकसेवा आयोगमा पुगेर उजुरी दर्ता गराउने भएका छन्। डिआइजी धनश्याम अर्याल, इश्वरबाबु कार्की लगायतले आयोगमा पुगेर उजुरी दर्ता गराउने तयारी गरेका हुन्। डिआइजी कार्कीले उजुरी दर्ता गर्ने तयारी भएको बताएका छन्।  चैत १ गते बढुवा समितिको बैठकले पहिलो नम्बरमा डिआइजी…

पल शाहविरुद्ध गैंडाकोटमा पनि उजुरी

चितवन । बलात्कार आरोपी अभिनेता पल शाहविरुद्ध इलाका प्रहरी कार्यालय नवलपुरकाे गैंडाकोटमा अर्को उजुरी दर्ता भएको छ । चार दिनअघि उनीविरुद्ध तनहुँमा बलात्कार आरोपमा नाबालिग एक गायिकाले उजुरी दिएकी थिए । उनकै उजुरीका आधारमा प्रहरीले शाहलाई पक्रन सर्कुलर जारी गरेको थियो । प्रहरीको सर्कुलरसँगै फरार रहेका अभिनेता शाहले जिल्ला प्रहरी कार्यालय तनहुँमा आइतबार आत्मसमर्पण गरेका […] The post पल शाहविरुद्ध गैंडाकोटमा पनि उजुरी appeared first on राजधानी राष्ट्रिय दैनिक.

आश्रममा कुटपिट प्रहरीले उजुरी नै दर्ता गरेन

पीडितका आफन्तहरूले बिहीबार आश्रमका सञ्चालक सुकदेव कार्कीविरुद्ध उजुरी गर्न गएका थिए। आश्रमका सञ्चालक सुकदेव कार्कीले यो सामान्य घटना भएको बताए। उनले मनोरोगीबीचमा झगडा भएकाले यसलाई सामान्य रुपमा लिन आग्रह गरे।...