एक महिलाले शारिरीक सम्बन्ध नराखेको भन्दै श्रीमानविरुद्ध प्रहरीमा उजरी दिएकी छन् । प्रहरीले श्रीमानसहित ६ जनाविरुद्ध उजुरी दर्ता गरेको छ । र, प्रहरीले यस विषयमा अनुसन्धान थालेको छ । प्रहरी चौकीमा दर्ता भएको एफआईआरमा पीडितले भनिन्, ‘मेरो विवाह ३१ मे २०२१ मा भएको थियो । बिहेपछि म श्रीमानको घर गएँ । विवाह भएदेखि मेरो श्रीमानले […]