बाम एकताको लागि पहल गर्ने एकीकृत समाजवादीको निर्णय

नेकपा (एकीकृत समाजवादी) ले बाम एकताको लागि पहल गर्ने भएको छ । मंगलबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले बाम एकताको लागि पहल गर्ने निर्णय गरेको हो ।बैठकले वर्तमान ५ दलीय गठबन्धन कायम राख्दै बाम एकताको लागि पहल गर्ने निर्णय गरेको महासचिव डा. बेदुराम भुसालले जानकारी दिए । यस्तै बैठकले वर्तमान आर्थिक समस्याबारे प्रस्ताव तयार गर्ने, समाजवाद सम्बन्धि दस्तावेज तयार गर्ने र संगठन सुदृढीकरण अभियानलाई आगाडि बढाउने निर्णय गरिएको महासचिव भुसालले जनाए ।यस्तै बैठकले असार १३ र १४ गते बसेको पार्टीको केन्द

सम्बन्धित सामग्री

माधव नेपालले भने–  इजरायलमा मारिएका विद्यार्थीहरूको शव यथाशीघ्र ल्याउन पहल गर

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले इजरायलमा मारिएका विद्यार्थीहरूको शव यथाशीघ्र ल्याउन सरकारले पहल गर्नुपर्ने बताएका छन् ।

एकीकृत समाजवादी : अलमलमा नेतृत्व, प्रष्ट कार्यकर्ता

राष्ट्रिय राजनीति र पार्टी कार्यदिशाबारे एकीकृत समाजवादीको नेतृत्व अलमलमा देखिदा त्यही पार्टीका जनसंगठनहरु भने वाम एकतामा जोड दिनुपर्ने निष्कर्ष सहित अरु कम्युनिष्ट पार्टीका नेताहरुलाई समेत पहल लिइदिन आग्रह गरिरहेका छन् ।

वाम–समाजवादी एकता पहल

माओवादी, एकीकृत समाजवादी र जसपाले कार्यदल नै बनाए, समाजवादी पार्टीले आज कार्यदल गठन गर्ने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा अनपेक्षित धक्कापछि वाम–समाजवादी दलहरूले आ–आफ्नो ढंगले एकताको पहल थालेका छन् । माओवादी, एकीकृत समाजवादी...

एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबीच एकताका लागि पहल

काठमाडौँ– नेकपा (एकीकृत समाजवादी) पार्टीले विचार र नीति मिल्ने अन्य विभिन्न पार्टीसँग एकता र सहकार्यका लागि प्रक्रिया अघि बढाउने जनाएको छ । एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विचार, नीति र विधि मिल्ने पार्टीसँग एकता गर्दै अघि बढ्ने उल्लेख गरे । संघीय संसद् भवन, नयाँ बानेश्वर परिसरमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले विषय मिल्ने […]

एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबीच एकताका लागि पहल

काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) पार्टीले विचार र नीति मिल्ने अन्य विभिन्न पार्टीसँग एकता र सहकार्यका लागि प्रक्रिया अघि बढाउने जनाएको छ । एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विचार, नीति र विधि मिल्ने पार्टीसँग एकता गर्दै अघि बढ्ने उल्लेख गर्नुभयो । सङ्घीय संसद् भवन, नयाँ बानेश्वर परिसरमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले विषय […]

एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबीच एकताका लागि पहल

काठमाण्डाैं ।  नेकपा (एकीकृत समाजवादी) पार्टीले विचार र नीति मिल्ने अन्य विभिन्न पार्टीसँग एकता र सहकार्यका लागि प्रक्रिया अघि बढाउने जनाएको छ । एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विचार, नीति र विधि मिल्ने पार्टीसँग एकता गर्दै अघि बढ्ने उल्लेख गरे । सङ्घीय संसद् भवन, नयाँ बानेश्वर परिसरमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले विषय मिल्ने […] The post एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबीच एकताका लागि पहल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

माओवादी, एकीकृत समाजवादी र जसपाबीच एकीकरणको पहल

काठमाडौं । माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी नेपालबीच एकीकरणका लागि पहल सुरु भएको छ । वाम एकताअन्तर्गत पहिलो चरणमा यी तीन दलबीच एकीकरण हुने त्यसपछि अन्य दलहरुको बीचमा एकीकरणका लागि पहल गर्ने

लाप्राक र बारपाकको विकासका लागि पहल गर्छु : माधव नेपाल

गोरखा । पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले भूकम्पले क्षति पुर्‍याएको गोरखाको लाप्राक र बारपाकलगायतका क्षेत्रको विकासका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन् । नेकपा (एकीकृत समाजवादी) पार्टी गोरखाले लाप्राकमा आज आयोजना गरेको कार्यक्रममा बोल्दै पार्टीका केन्द्रीय अध्यक्षसमेत रहेका पूर्व प्रधानमन्त्री नेपालले लाप्राकसम्म सडक बाटो स्तरोन्नति, स्वास्थ्य, खानेपानी तथा बिजुलीको पहुँच पुर्‍याउन सम्बन्धित निकायमार्फत पहल गर्ने बताएका […]

एकीकृत समाजवादी प्रदेश २ सरकारमा सहभागी हुने

काठमाडौं, भदौ २८ । नेकपा (एकीकृत समाजवादी) प्रदेश २ सरकारमा सहभागी हुने भएको छ । सोमबार धनुषाको लालगढमा बसेको सो पार्टीको प्रदेश कमिटी बैठकले संसदीय दलको नेतामा शत्रुधन महतोलाई चयन गर्दै प्रदेश सरकारमा सहभागी हुने निर्णय लिएको छ । प्रदेश २ सरकारमा सहभागी हुन संसदीय दलका नेता महतोलाई मुख्यमन्त्री लालबाबु राउतसँग पहल गर्न जिम्मेवारी दिइएको […]