अर्को वर्षको फिल्मफेयर अवार्ड नेपालमा गर्न पहल सुरु

काठमाडौं । प्रतिष्ठित बलिउड फिल्म अवार्ड फिल्मफेयरको सन् २०२३ को संस्करणलाई नेपालमा आयोजना गर्न पहल सुरु भएको छ । दुई भारतीय कम्पनी वल्र्डवाइड ग्रुुप र सिनेक्राफ्टले अवार्ड गर्ने विषयमा पहल थालेका हुन् । अवार्डको नेपाल व्यवस्थापन हेरिरहेका भानु चन्दले सिनेक्राफ्ट प्रमुख राहुल मिश्रा अवार्डको प्रस्ताव लिएर वैशाख पहिलो साता काठमाडौंमा आउने तयारीमा रहेको बताएका छन् […]

सम्बन्धित सामग्री