काठमाडौँ – निर्मल लामा स्मृति प्रतिष्ठानले वीर अस्पताललाई ३० वटा आईसीयू बेड हस्तान्तरण गरेको छ। प्रतिष्ठानले मंगलबार अस्पताललाई ३० वटा आईसीयू बेड हस्तान्तरण गरेको अस्पतालका निर्देशक डा. भुपेन्द्र बस्नेतले बताए। उनले भने,‘आईसीयू संचालनमा ल्याउनका लागि हामीलाई कुनै समस्या छैन। अस्पतालले प्राप्त गरेको आईसीयू बेड आजैबाट संचालनमा आउने छन्।’ अस्पतालमा कोरोना भाइरस संक्रमतिको सुरुवाति चरणबटै संक्रमितहरुको […]