राजश्व नतिरिकनै विदेश हिँड्न लागेका अमेरिकी नागरिक विमानस्थलबाट पक्राउ

काठमाडौं, २ पुस । राजश्व नतिरिकनै विदेश हिँड्न लागेका अमेरिकी नागरिकलाई प्रहरीले विमानस्थलबाट पक्राउ गरेको छ । चौबिसै घण्टा जुवा खेलाएर अरबौं उठाउने राजश्व नबुझाउने अमेरिकी नागरिकलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको समन्वयमा प्रहरीले पक्राउ गरेको हो । ती माइकले भैरहवाको टाइगर प्यालेस रिसोर्टमा दुई वटा क्यासिनो सञ्चालन गर्दै आएका छन् । उनले बुझाउनुपर्ने […]

सम्बन्धित सामग्री

त्रिभुवन विमानस्थलबाट अवैध मुद्रासहित अमेरिकी नागरिक पक्राउ

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध मुद्रासहित अमेरिकी नागरिक पक्राउ परेका छन् ।  १ सय १५ मेरीकी डलर, ४४ सिंगापुर डलर, २० हजार ९ सय ९० थाई भाट, २८ हजार १० भारतीय रुपैयाँ, ६ लाख ७ हजार ४ सय ९६ नेपाली रुपैयाँ र नेपाली लगायत विभिन्न भाषामा उल्लेखित रकम खुल्न नसकेका प्राचीन मुद्राहरू ६४ थानसहित ७० […]

पृथ्वी शाहबाट यसरी ठगिए अमेरिकी नागरिक स्टेफन

सम्पत्ति शुद्धीकरणको आरोप लागेका अछामका पृथ्वीबहादुर शाहले आफूलाई ठगेर रकम कुम्ल्याएको भन्दै एक अमेरिकी नागरिकले न्यायको माग गर्दै कानुनी उपचार सुरु गरेका छन् ।

भारत-अमेरिका यात्रा प्रतिबन्ध : कैयौँ भारतीय अमेरिकी नागरिक छुटिन बाध्य

एजेन्सी । भारतीय अमेरिकी कैयौँ नागरिक अहिले छुटिन वाध्य भएका छन् ।  भारतबाट अमेरिका आउन अमेरिकी सरकारले रोक लगाएकाले भारतीय अमेरिकी कैयौँ नागरिक छुट्टाछुट्टै बस्न बाध्य भएका हुन् । भारतमा कोरोनाभाइरसको महामारी नराम्रोसँग फैलिएकाले अमेरिकालगायत धेरै देशले भारतबाट आफ्नो देशमा आउन प्रतिवन्ध लगाएको छ ।  यात्रा प्रतिबन्धका कारण भारत र अमेरिकामा रहेका भारतीय अमेरिकी नागरिक छुटिएर बस्न बाध्य भएका हुन् । विभिन्न कारणले यताउता गरी बसेको ती नागरिक अहिले एकैठाउँमा बस्न नपाएको दुखेसो व्य

अमेरिकी नागरिक फ्लोइडको मृत्युबारे चिकित्सकको विवादास्पद धारणा सार्वजनिक

एजेन्सी । अमेरिकी नागरिक जर्ज फ्लोइडकी मृत्यु अक्सिजनको कमीका कारण भएको एक चिकित्सकले विवादास्पद धारणा सार्वजनिक गरेका छन् ।  छयालीस बर्षीय फ्लोइडको गत वर्ष प्रहरीले पक्राउ गर्ने क्रममा मृत्यु भएका अश्वेत अमेरिकी नागरिकको घटनाले विश्वव्यापी बहस सिर्जना गरेको थियो । उनलाई प्रहरीले पक्राउ गर्ने क्रममा भएको ज्यादतीको भिडियो सार्वजनिक भएसँगै अमेरिकासहित विश्वभर प्रहरी प्रशासनको फरक व्यवहार र रंग भेदलाई लिएर प्रदर्शन भएको थियो । प्रहरी अधिकारी चोभनका वकिलले फेन्टनायल नामक लागूऔषधका कारण फ्ल

पोखराको होमस्टेबाट अमेरिकी नागरिक पक्राउ, आरोप बाल यौन दुराचारको

काठमाडौं : बाल यौन दुराचारको अभियोगमा अमेरिकी नागरिक पक्राउ परेका छन्। प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले उनलाई कास्कीको पोखरा महानगरपालिका वडा १८ सेदीस्थित एक होमस्टेबाट प्रकाउ गरेको जनाएको छ। प्रहरी उपरीक्षक एवं अनुसन्धान ब्युरोकी प्रवक्ता गंगा पन्तले जारी गरेको विज्ञप्तिमा ती व्यक्ति अमेरिकामा रहँदैदेखि नेपाल बालबालिकासँग नियमित सम्पर्कमा…

बाल यौन दुराचारको आरोपमा अमेरिकी नागरिक पक्राउ

काठमाण्डाै – बाल यौन दुराचारको आरोपमा एक विदेशी नागरिकलाई प्रहरीले आज पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले अमेरिकी नागरिक माइकल नर्मन टेलरलाई पक्राउ गरेको हो । निकै अघिदेखि खोजीको सूचीमा रहेका उनलाई कास्कीको पोखरा महानगरपालिका–१८ मा रहेको होमस्टेमा बसिरहेका बेला हिजो पक्राउ गरेको ब्यूरोले जनाएको छ । अमेरिका रहँदादेखि नै बालयौन दुराचार गर्ने मनसायले नेपाली बालबालिकासँग सामाजिक सञ्जालमार्फत नियमित सम्पर्क गर्ने गरेको भन्ने सूचनाका आधारमा ब्यूरोले उनको  खोज...