मन्त्री बन्नेको सूचीमा नअटाएपछि मेटमणिले भने – पार्टी बनिनसक्दै गुनासो गर्नुको अर्थ छैन

काठमाडौं । पार्टीबाट मन्त्री बन्नेको सूचीमा नअटाएपछि नेकपा (एकीकृत समाजवादी) का सांसद मेटमणि चौधरीले आफ्नो गुनासो नरहेको बताएका छन् । नेकपा एसबाट मन्त्री बन्नेको सूचीमा चौधरीको नाम पनि अन्तिम समयसम्म चर्चामा थियो । तर, शुक्रबार बिहान बसेको केन्द्रीय सचिवालय बैठकले पार्टीले पाउने चार मन्त्रीमा विरोध खतिवडा, प्रेम आले, रामकुमारी झाँक्री र किसान श्रेष्ठलाई पठाउने निर्णय […]

सम्बन्धित सामग्री

अधिकार सम्पन्न नभए संघीयताको कुनै अर्थ छैन : उपेन्द्र यादव

धनुषा : जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले अधिकार सम्पन्न नभए संघीयताको कुनै अर्थ नरहने बताएका छन्।बुधबार जनकपुरधामा मधेस प्रदेशका गृह संचार तथा कानून मन्त्रालयद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले भने 'मुख्यमन्त्री छ, झण्डा छ, सरकार पनि आफ्नो छ तर राज्य आफ्नो छैन भने संघीयताको कुनै अर्थ हुँदैन।'अधिकारका लागि केन्द्रलाई घच्घचाइरेको आठ वर्ष भएको प्रसंग कोट्याउँदै अध्यक्ष यादवले बिना साधन स्रोतको अवस्थामा मधेश प्रदेशले वेथिति बेहोर्नु परेको बताए।भ्रष्टा

एमाले केन्द्रीय अर्थ तथा योजना विभागका सचिव योगेन्द्र शाहीद्वारा पार्टी परित्याग

नेकपा (एमाले) को केन्द्रीय अर्थ तथा योजना विभागका सचिव योगेन्द्र शाहीले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । एमाले कर्णाली प्रदेश कमिटीको सदस्य समेत रहेका शाहीले एक प्रेस विज्ञप्ति जारी गर्दै एमाले परित्याग गरेको घोषणा गरेका हुन् । उनी घनश्याम भुसाल निकट मानिन्छन् । दैलेखको एमाले राजनीतिमा बौद्धिक छवि बनाएका शाही दैलेख निर्वाचन क्षेत्र नं.–२ (ख) बाट प्रदेश सभाको उम्मेदवारका लागि सिफारिस भएका थिए । यद्यपि उनले टिकट पाउन सकेनन् । घनश्याम भुसालको एमाले परित्याग र टिकट नपाएको झोँकमा शा

बाबुरामसँगको सहकार्यको ठूलो अर्थ छ : अध्यक्ष दाहाल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्ना पूर्वसहकर्मी डा. बाबुराम भट्टराईसँगको सहकार्यको ठूलो अर्थ रहेको बताउनुभएको छ । आगामी निर्वाचनमा भट्टराई पनि माओवादी केन्द्रकै चुनाव चिह्नमा प्रतिस्पर्धा गर्ने सहमति भएपछि अध्यक्ष दाहालले आफूहरु सँगै उभिने कुराको ठूलो अर्थ र महत्व रहेको बताउनुभयो । पार्टी एकता नभए पनि चुनावपछि एउटै केन्द्र बनाउने सहमती भएको […]

कसम तोड्यो भनेर कोलाहल मच्चाउनुको अर्थ छैनः कमल थापा

काठमाडौं, फागुन १ । राष्ट्रिय प्रजातन्त्र पार्टी छोडेका कमल थापाले पार्टीमा बस्ने वातावरण नभएको भन्दै बाहिर निस्कँदासमेत भ्रम फैलाइएको देख्दा उदेक लागेको बताएका छन् । उनले पार्टीबाट अलग भइसकेको अवस्थामा पार्टी फुटायो, कसम तोड्यो भनेर कोलाहल मच्चाउनुको अर्थ नभएकोसमेत बताएका छन् । नयाँ पार्टी गठनको तयारीमा रहेका थापाले नयाँ पार्टी सिर्जना आफ्नो बाध्यता भएको समाजिक […]

एमालेको हठको अर्थ छैनः उपेन्द्र यादव

काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले माधव नेपाल संसदमा भएकोले संसद अवरुद्ध गरेको भन्ने नेकपा एमालेको हठको अर्थ नभएको टिप्पणी गरेका छन्। नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष यादवले संसद अवरोध गरेर अब केही प्राप्त नहुने बताएका हुन्। उनले भने, ‘अब संसदलाई अवरोध गरेर केही प्राप्त हुँदैन। माधव जी संसदमा भएकाले […]

तटस्थ बसेका ५७ नेतालाई ओली पक्षको जवाफ : ‘बार्गेनिङ’को अर्थ छैन

नेकपा एमालेका नेताहरूले पार्टीमा ‘बार्गेनिङ’ नचल्ने भन्दै ५७ नेताले पार्टी विवाद समाधान गरेर एकताको लागि भन्दै गरेको बार्गेनिङको अर्थ नभएको बताएका छन् ।  नेकपा एमाले विभाजन हुँदा माधव नेपाललाई साथ नदिएर पार्टी एकताको पक्षमा रहेका स्थायी र केन्द्रीय कमिटीका ५७ नेताले पार्टी विवाद समाधान गरेर एकताका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई थप दबाब दिने निर्णयमा पुगेका थिए ।  उनीहरूले भदौ ४ गते बसुन्धारास्थित अरिकल इभेन्ट्समा छलफल गरेर १४ जना सांसदमाथि गरिएको कारवाही फिर्ता हुनुपर्ने र १० बुँदे स...

‘स्पष्टीकरणको कुनै अर्थ छैन’

काठमाडौँ- नेकपा एमालेको माधवपक्षीय स्थायी समिति बैठकले अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवालाई मतदान गर्ने २२ जना सांसदहरुलाई स्पष्टीकरण सोध्नु पार्टी एकताको मर्म विपरीत भएको निर्णय गरेको छ। माधव नेपालसहित बसेको नेपाल पक्षीय बैठकले स्पष्टीकरणको कुनै अर्थ नभएको र तत्काल फिर्ता लिन ओलीको ध्यानाकर्षण गरेको छ। बैठकपछि सञ्चारकर्मीहरुलाई यसबारे जानकारी दिँदै नेता रघुजी पन्तले स्पष्टीकरणको […]

अर्थ राजनीतिक राष्ट्रवादबारे खै चेतना – डा.बाबुराम भट्टराई

काठमाडौं। पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी, नेपालका नेता डा. बाबुराम भट्टराई अर्थ राजनीतिक राष्ट्रवादका सम्बन्धमा नेपाल एकढिक्का हुन नसकेको बताएका छन्। उनले आज ट्वीटरमार्फत भनेका छन्, “हाम्रो राष्ट्रवादको विमर्शमा खट्केको कुराः भौगोलिक राष्ट्रवाद वा सीमानाबारे पूरै देश एकढिक्का हुन्छ। राम्रो! तर अर्थ राजनीतिक राष्ट्रवाद, जुन जनताको जीवनमा बढी जोडिन्छ त्यसबारे खै चेतना/आवाज?”

नेपाल–खनाल समूहले नयाँ पार्टी खोल्ने

काठमान्डाैं / पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाहीमा परेका नेता झलनाथ खनालले अध्यक्ष ओली कम्युनिस्ट आन्दोलनको ‘गद्दार’ रहेको टिप्पणी गरे । आफूहरूले पार्टीलाई जोगाएर यहाँसम्म ल्याएको बताउँदै उनले कारबाहीको कुनै अर्थ नरहेको बताए । ‘हामीलाई गरिएको कारबाहीको कुनै अर्थ छैन । हामी नयाँ पार्टी खोल्छौं । प्रतिनिधिसभा विघटन गर्ने ओलीको अलोकतान्त्रिक र असंवैधानिक कदमको हामी... The post नेपाल–खनाल समूहले नयाँ पार्टी खोल्ने appeared first on Purbeli News.

नेपाल–खनाल समूहले नयाँ पार्टी खोल्ने

पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाहीमा परेका नेता झलनाथ खनालले अध्यक्ष ओली कम्युनिस्ट आन्दोलनको ‘गद्दार’ रहेको टिप्पणी गरे । आफूहरूले पार्टीलाई जोगाएर यहाँसम्म ल्याएको बताउँदै उनले कारबाहीको कुनै अर्थ नरहेको बताए ।‘हामीलाई गरिएको कारबाहीको कुनै अर्थ छैन । हामी नयाँ पार्टी खोल्छौं । प्रतिनिधिसभा विघटन गर्ने ओलीको अलोकतान्त्रिक र असंवैधानिक कदमको हामी समर्थन गर्न सक्दैनौं,’ खनालले भने ।यसैगरी, नेता रावलले आफूहरूलाई गरिएको कारबाही हास्यास्पद भएको टिप्पणी गरेका छन् । स