हेटौँडा । नेकपा एकीकृत (समाजवादी) ले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि मकवानपुरको क्षेत्र नम्बर २ बाट पूर्व स्वास्थ्य मन्त्री विरोध खतिवडाको नाम सर्वसम्मत सिफारिस गरेको छ । शनिवार भएको क्षेत्रीय कमिटी बैठकले वर्तमान सांसद समेत रहेका खतिवडालाई प्रतिनिधिसभा उम्मेदवार बनाउने सिफारिस गरेको एकीकृत समाजवादी मकवानपुरका जिल्ला सचिव विष्णु दाहालले बताए । बैठकले […]