काठमाडौँ - २०४८ सालदेखि निरन्तर प्रतिनिधि सभा निर्वाचित बन्दै आएका विरोध खतिवडा स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेका छन् । कांग्रेस सभापति शेरबहादुर नेतृत्वको गठबन्धनको सरकारमा नेकपा (एकीकृत समाजवादी)कातर्फबाट उनी स्वास्थ्यमन्त्री बनेका हुन् ।
कानुन व्यवसायको पृष्ठभूमिका खतिवडाले स्वास्थ्य क्षेत्रमा नेतृत्वदायी भूमिकामा बसेर अन…