सङ्घीयतालाई बलियो बनाउनुपर्छ : एमाले सचिव अर्याल

लुम्बिनी, ११ भदौ । नेकपा (एमाले)का सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले सङ्घीयताले नै जनातका अधिकार स्थापित गर्ने भएकाले यसलाई बलियो बनाएर लैजाने गरी एमाले लागेको बताएकी छिन् । नेकपा एमाले सङ्घीय संरचनाबारे पुनर्विचार गर्नुपर्ने निष्कर्षमा नपुगेको बताउँदै सचिव अर्यालले सङ्घीयताप्रति एमाले स्पष्ट रहेको बताइन्। पार्टीको लुम्बिनी प्रदेशको प्रथम अधिवेशनका अवसरमा आज बुटवलमा विभिन्न […]

सम्बन्धित सामग्री

सङ्घीयतालाई बलियो बनाउनुपर्छ : एमाले सचिव अर्याल

नेकपा (एमाले)का सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले सङ्घीयताले नै जनातका अधिकार स्थापित गर्ने भएकाले यसलाई बलियो बनाएर लैजाने गरी एमाले लागेको बताउनुभएको छ ।

सङ्घीयतालाई बलियो बनाउनुपर्छ : एमाले सचिव अर्याल

लुम्बिनी, ११ भदौ । नेकपा (एमाले)का सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले सङ्घीयताले नै जनातका अधिकार स्थापित गर्ने भएकाले यसलाई बलियो बनाएर लैजाने गरी एमाले लागेको बताएकी छिन् । नेकपा एमाले सङ्घीय संरचनाबारे पुनर्विचार गर्नुपर्ने निष्कर्षमा नपुगेको बताउँदै सचिव अर्यालले सङ्घीयताप्रति एमाले स्पष्ट रहेको बताइन्। पार्टीको लुम्बिनी प्रदेशको प्रथम अधिवेशनका अवसरमा आज बुटवलमा विभिन्न […]

रास्वपा खहरेको भेल जस्तै हो : एमाले सचिव अर्याल

पाल्पा : नेकपा एमालेकी केन्द्रीय सचिव पद्मा अर्यालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) खहरेको भेल जस्तै भएको बताएकी छन्।नेकपा एमाले गुल्मी आठौँ बैठकलाई शनिबार सम्बोधन गर्दै उनले भनिन्‚ ´यो खहरेको भेल केही समयमा सुकेर जान्छ।`मुलुकमा ठूलो परिवर्तनसँगै  नयाँ नेतृत्व आउने हो तर रास्वपा त्यस्तो अवस्थाबाट आएको होइन। कुनै युद्धबाट जन्मिएको पार्टी पनि होइन। कुनै विचार छैन। सिद्धान्त छैन। कहाँ पुग्ने हो‚ गन्तव्यको टुंगो छैन। बर्खामा आएजस्तो खहरेखोला जस्तै हो। सररर आउँछ अनि सुकेर

एमाले सचिव अर्याल भन्छिन्– ‘भीम रावल तिललाई पहाड बनाउने मान्छे’

काठमाडौं, १९ चैत्र । नेकपा (एमाले) की सचिव पद्मा अर्यालले भीम रावल तिललाई पहाड बनाउने स्वभवको नेता भएको टिप्पणी गरेकी छन् । प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै अर्यालले अहिले रावल पार्टीलाई कमजोर बनाउने गतिविधिमा सामेल भइरहेको आरोप लगाइन् । अहिले पार्टीले सञ्चालन गरेको मिसन ग्रासरुट अभियानमा सुदूरपश्चिम पुगेका […]

महाअभियोग प्रस्ताव पेण्डिङ राखिराख्न हुँदैन : एमाले सचिव अर्याल

२५ जेठ, काठमाडौं । नेकपा एमालेकी सचिव पद्‍मा अर्यालले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध लगाइएको महाअभियोग टुंगोमा पुर्‍याउनुपर्ने बताएकी छन् । बुधबार संघीय संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै अर्यालले महाअभियोग प्रस्ताव छलफल नगरी राख्न नहुने बताइन् । ‘महाअभियोग लगाइसकेपछि कानूनत, संविधानत, जे व्यवस्था छ त्यसलाई त पूरा गर्नुपर्‍यो नि’ उनले भनिन्, ‘…मान्छेको जीवनमा चार्ज […]

प्रधानन्यायाधीश विरूद्धको महाभियोग टुंगोमा पुर्‍याइनुपर्छ : एमाले सचिव अर्याल

नेकपा एमालेकी सांसद पद्मा अर्यालले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध लगाइएको महाअभियोग टुंगोमा पु¥याउनुपर्ने बताएकी छन् । बुधबार प्रतिनिधिसभा बैठकमा सहभागि हुन नयाँ बानेश्वरस्थित संसद भवनमा पुगेकी  अर्यालले सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी...

निर्वाचनबाट सरकार पन्छिन मिल्दैनः एमाले सचिव अर्याल

प्रेस चौतारी नेपाल, बागलुङद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाटमा उनले आवधिक निर्वाचन टार्न खोजिए त्यो लोकतन्त्र विरुद्ध हुने बताएकी हुन्।...