महाअभियोग प्रस्ताव पेण्डिङ राखिराख्न हुँदैन : एमाले सचिव अर्याल

२५ जेठ, काठमाडौं । नेकपा एमालेकी सचिव पद्‍मा अर्यालले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध लगाइएको महाअभियोग टुंगोमा पुर्‍याउनुपर्ने बताएकी छन् । बुधबार संघीय संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै अर्यालले महाअभियोग प्रस्ताव छलफल नगरी राख्न नहुने बताइन् । ‘महाअभियोग लगाइसकेपछि कानूनत, संविधानत, जे व्यवस्था छ त्यसलाई त पूरा गर्नुपर्‍यो नि’ उनले भनिन्, ‘…मान्छेको जीवनमा चार्ज […]