काठमाडौं : मंगलवारबाट साफ महिला च्याम्पियनसीप सुरु हुँदैछ। नेपाली टोलीको नियमित कप्तान रेनुका नगरकोटी घाइते हुँदा यसपाला नेपाली टोलीको नयाँ कप्तान बनेकी छिन् गोलकिपर एन्जिला तोम्बाफो सुब्बा। विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ)बाट खेल्ने सुब्बाले कप्तान बन्ने अवसर पाएकोमा खुशी भएको भन्दै आफूलाई प्रमाणित गर्ने प्रतिबद्धता जनाइन्।
प्रतियोगिताअघिको प्रि-म्याच कन्फ्रेन्समा…