अन्तिम खेल बाँकी छदै ब्राजिल नकआउटमा

कतारमा जारी फिफा विश्वकप अन्तर्गत समूह ‘जी’ को ब्राजिल नकआउट चरणमा प्रवेश गरेको छ । लगातार दोस्रो जित दर्ता गर्दै पाँच पटकको विश्व च्याम्पियन ब्राजिल नकआउट चरणमा स्थान बनाउन सफल भएको हो ।

सम्बन्धित सामग्री

स्विटजरल्यान्ड र सर्बियाको खेलमा ४ गोल, ब्राजिल गोलरहित

कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह जी को अन्तिम खेल चलिरहेको छ । पहिलो हाफमा सर्बिया र स्विटजरल्यान्ड २-२ को बराबरीमा रहँदा ब्राजिल र क्यामरुनको खेलमा गोल भएको छैन । स्वीस टोलीले खेलमा सुरुवाती अग्रता लिएपनि सर्बियाका दुई फरवार्डले लगातार गोल गर्दै अग्रता बदलेका थिए । तर पहिलो हाफको अन्त्यतिर स्विटजरल्यान्डले […]

समूह चरणका खेल सकिँदै, नकआउट पुग्ने अन्तिम चार टिमको टुंगो लाग्दै

विश्वकप फुटबलमा शुक्रबारबाट समूह चरणका खेलहरु सकिँदै छन्। प्रतियोगितामा समूह ‘जि’ र ‘एच’का अन्तिम खेल शुक्रबार सम्पन्न भएसँगै कतार विश्वकपमा समूह चरणका खेलहरु सकिने छन्। विश्वकप फुटबलमा शुक्रबार घाना र उरुग्वे प्रतिस्पर्धा गर्दा दक्षिण कोरिया र पोर्चुगल राति ८ः४५ मा प्रतिस्पर्धा गर्नेछन्। त्यस्तै, क्यामरुन र ब्राजिल तथा सर्विया र स्वीट्जरल्यान्ड मध्यरात १२ः४५ मा भिड्ने छन्। […]

विश्व कपमा आज चार खेल, ब्राजिल र पाेर्चुगलले पनि खेल्दै

एजेन्सी – कतारमा जारी फिफा विश्व कप २०२२ मा आज शुक्रबार समूह चरणका अन्तिम खेल हुँदैछन् । आज समूह ‘जी’ र ‘एच’ का अन्तिम चार खेलमा प्रतिस्पर्धा हुँदैछ । यि चार खेलकाे नतिजासँगै विश्वकपकाे प्रि–क्वाटर फाइनल समिकरण पूरा हुनेछ । हालसम्म १४ टाेलीले अन्तिम १६ मा स्थान बनाइसकेका छन् । समूह ‘एच’ अन्तर्गत आज दक्षिण कोरिया […]

नेदरल्यान्ड्स र सेनेगल विश्वकपको नकआउट चरणमा

दोहा । आ-आफ्ना अन्तिम खेल जित्दै नेदरल्यान्ड्स र सेनेगल  कतारमा जारी विश्वकप फुटबलको नकआउट चरणमा पुगेका छन्।  समूह एअन्तर्गत आफ्नो अन्तिम खेलमा मंगलबार राती नेदरल्यान्ड्सले कतारलाई २-०  र सेनेगलले इक्वेडरलाई २-१ गोलले हरायो। ३ खेलबाट ७ अंक भएको नेदरल्यान्ड्स समूहको विजेता बन्यो भने सेनेगल ६ अंकसहित उपविजेता बन्यो।   प्रतियोगिताअन्तर्गत पोर्चुगल, फ्रान्स र ब्राजिल यसअघि नै […]

ब्राजिल नकआउट चरण पुग्ने दोस्रो टोली

कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत ब्राजिल लगातार दोस्रो जित दर्ता गर्दै नकआउट चरणमा स्थान बनाउन सफल भएको छ । समूहको अन्तिम खेल बाँकी रहँदै नकआउट चरण पुग्ने ब्राजिल दोस्रो टोली हो । ब्राजिलले पहिलो खेलमा सर्बियालाई २-० ले पराजित गरेको थियो । उक्त खेलमा रिचार्लीसनले दुई गोल गर्दै ब्राजिललाई जितसम्म डोर्याएका […]