स्विटजरल्यान्ड र सर्बियाको खेलमा ४ गोल, ब्राजिल गोलरहित

कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह जी को अन्तिम खेल चलिरहेको छ । पहिलो हाफमा सर्बिया र स्विटजरल्यान्ड २-२ को बराबरीमा रहँदा ब्राजिल र क्यामरुनको खेलमा गोल भएको छैन । स्वीस टोलीले खेलमा सुरुवाती अग्रता लिएपनि सर्बियाका दुई फरवार्डले लगातार गोल गर्दै अग्रता बदलेका थिए । तर पहिलो हाफको अन्त्यतिर स्विटजरल्यान्डले […]

सम्बन्धित सामग्री

विश्वकपका लागि ब्राजिलियन टिमको घोषणा

काठमाडौं : सुरुवातबाट अहिलेसम्म लगातार विश्वकपमा सहभागी तथा पाँच पटक विश्व च्याम्पियन ब्राजिलले कतार विश्वकपका लागि २६ सदस्यीय राष्ट्रिय टिमको घोषणा गरेको छ।प्रशिक्षक टिटेले अनुभवी र युवा खेलाडीलाई मिलाएर कतार विश्वकप टोलीको घोषणा गरेका हुन्। पछिल्लो पटक सन् २००२ मा विश्वकप विजेता बनेको ब्राजिल त्यसयता च्याम्पियन बन्न सकेको छैन्। फिफा विश्वकप २०२२ मा ब्राजिल समूह जी मा रहेको छ। ब्राजिलको समूहमा सर्बिया, स्विटजरल्यान्ड र क्यामरुन रहेका छन्। ब्राजिलले पहिलो खेल ८ मङ्सिरमा सर्बियाविरुद्ध