दोहा । आ-आफ्ना अन्तिम खेल जित्दै नेदरल्यान्ड्स र सेनेगल कतारमा जारी विश्वकप फुटबलको नकआउट चरणमा पुगेका छन्। समूह एअन्तर्गत आफ्नो अन्तिम खेलमा मंगलबार राती नेदरल्यान्ड्सले कतारलाई २-० र सेनेगलले इक्वेडरलाई २-१ गोलले हरायो। ३ खेलबाट ७ अंक भएको नेदरल्यान्ड्स समूहको विजेता बन्यो भने सेनेगल ६ अंकसहित उपविजेता बन्यो। प्रतियोगिताअन्तर्गत पोर्चुगल, फ्रान्स र ब्राजिल यसअघि नै […]