पर्खालबाट हामफाल्दा आमाको मृत्यु, छोरा घाइते

काठमाडौँ,१५ वैशाख । मोरङ सुन्दर हरैचा नगरपालिका–९ विराटचोक घर भई हाल मध्यपुरथिमि नगरपालिका–५ कमेरोटारमा डेरा गरी बस्ने आमा–छोरा एकैसाथ ५० मिटर अग्लो पर्खालबाट हामफाल्दा आमाको मृत्यु भएको छ भने छोरा गम्भीर घाइते भएका छन् । कमेरोटारस्थित डेरा कोठा नजिकै रहेको कमेरोटारको पिपल चौतारोबाट हामफाल्दा ७४ वर्षीया मनमाया तिमिल्सिनाको घटनास्थलमै मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका […]

सम्बन्धित सामग्री

बारामा मोटरसाइकल दुर्घटना : आमाको मृत्यु, छोरा घाइते

बाराको पथलैयामा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको ज्यान गएको छ । छोराले चलाएको मोटरसाइकल पछाडि सवार आमाको दुर्घटनामा ज्यान गएको र छोरा घाइते भएको प्रहरीले जनाएको छ ।हेटौंडा १६ की ४५ वर्षकी होम थापा मगरको घटनास्थलमा नै मृत्यु भएको हो । उनको उपचारका लागि अस्पताल पुर्‍याइएको थियो । अस्पतालमा चिकित्सकले उनको मृत्यु भएको घोषणा गरेका थिए ।मोटरसाइकल चलाएका उनका छोरा २३ वर्षका पुजन थापाको सिमरामा रहेको अल्पाइन अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले बस र बसका चालकलाई नियन्त्रणमा लिएको छ ।-न्युज कारखाना

मोटरसाइकलसँग दुर्घटना हुँदा आमाको मृत्यु, छोरा घाइते

बारा– बाराको पथलैयामा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको ज्यान गएको छ । छोराले चलाएको मोटरसाइकल पछाडि सवार आमाको दुर्घटनामा ज्यान गएको र छोरा घाइते भएको प्रहरीले जनाएको छ । हेटौंडा १६ की ४५ वर्षकी होम थापा मगरको घटनास्थलमा नै मृत्यु भएको हो । उनको उपचारका लागि अस्पताल पुर्‍याइएको थियो । अस्पतालमा चिकित्सकले उनको मृत्यु […]

बस र मोटरसाइकल ठोक्किँदा आमाको मृत्यु, छोरा घाइते

११ कात्तिक, वीरगञ्ज । बाराको पथलैयामा बस र मोटरसाइकल ठोक्किँदा आमाको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका १६ हटियाकी ४५ वर्षीया होमा थापा मगर रहेको ईलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी नायब उपरीक्षक युवराज तिमल्सिनाले जानकारी दिए । मोटरसाइकल चालक उनको छोरा २३ वर्षीय पुजन थापा मगरको सिमरास्थित […]

बसको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते

यात्रुवाहक बसले विपरीत दिशामा गुडिरहेको स्कुटरलाई ठक्कर दिँदा आज तनहुँमा आमाको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । दुर्घटनामा परी मृत्यु हुनेमा जिल्लाको भिमाद नगरपालिका–२ निवासी ४० वर्षीया पार्वती थापा रहेको प्रहरीले जनाएको छ ।बसको ठक्करबाट गम्भीर घाइते थापाको दमौली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । पृथ्वीराजमार्ग सडक खण्डअन्तर्गत तनहुँको व्यास नगरपालिका–५ मोचाबारीमा बसले स्कुटरलाई ठक्कर दिँदा स्कुटरको पछाडि सवार ती महिलाको मृत्यु भएको हो । पोखराबाट दमौलीतर्फ आउँदै ग

तनहुँमा दुर्घटनाः आमाको मृत्यु, छोरा घाइते

तनहुँमा सडक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। तनहुँको म्याग्दे गाउँपालिका–१ तल्लो गुणादीमा बसको ठक्करबाट मंगलबार एक महिलाको मृत्यु भएको हो।...

सर्लाहीमा आमाको मृत्यु, छोरा घाइते

सर्लाहीमा एउटा टैंकरले मोटरसाइकललाई ठक्कर दिँदा एक जना महिलाको मृत्यु भएको छ भने एक जना युवक घाइते भएका छन्। दुर्घटनामा मृत्यु र घाइते हुने आमा–छोरा रहेका छन्।...

टयांकरले मोटरसाइकललाई ठक्कर दिँदा आमाको मृत्यु, छोरा घाइते

जनकपुरधाम– सर्लाहीमा ट्यांकरको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। बुधबार बिहान तेलको ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा आमाको मृत्यु भएको र छोरा घाइते भएको जिल्ला प्रहरी कर्याालय सर्लाहीले जनाएको छ। जिल्लाको बागमतीस्थित पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख ८३२५ नम्बरको तेल बोक्ने ट्यांकरले सोही दिशातर्फ गइरहेको प्रदेश […]

छोराले चलाएको अटो दुर्घटनामा परी आमाको मृत्यु, बुबा र भाइ घाइते

शनिबार वीरेन्द्रनगरमा आफ्नै छोरोले चलाएको अटो दुर्घटनामा परी आमाको मृत्यु भएको छ । मृत्यु हुनेमा दैलेखको चामुण्डाविन्द्रासैनीको लयाँटी घर भई हाल वीरेन्द्रनगर नगरपालिका–१ बस्दै आएकी ४४ वर्षीया जुँवारा शाही रहेकी छन् । दुर्घटनामा परी घाइते भएकी उनको उपचारको क्रममा प्रदेश अस्पताल कालागाउँका मृत्यु भएको हो ।उनी सवार अटो उनका २४ वर्षीय छोरा रमेश शाहीले चलाउँदै आएका थिए। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार अटो वीरेन्द्रनगर नगरपालिका–१ बाङ्गेसिमल नजिक कर्णाली राजमार्गमा अ

मोटरसाइकल दुर्घटनामा आमाको मृत्यु, छोरा घाइते

पूर्वी चितवनको कालिका नगरपालिकामा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उपरदाङ्गगढीबाट शक्तिखोरतर्फ आउँदै गरेको ना ३६ प २१९९ नम्बरको मोटरसाइकल कालिका–९ सुनखानीमा आफैँ अनियन्त्रित भई दुर्घटना भएको थियो । मोटरसाइकल मङ्गलबार राति १०ः१० बजे सडकबाट ५० मिटर तल खसेको कार्यालयले जनाएको छ । दुर्घटनामा परी मृत्यु हुनेमा इच्छाकामना गाउँपालिका–२ बस्ने ६० वर्षीया हस्तमाया मगर रहेको कार्यालयका प्रवक्ता

ट्रकको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते

इलाम / इलाममा ट्रकले मोटरसाइकलाई ठक्कर दिँदा एक जनाको मृत्यु र दुई जना घाइते भएका छन् । बुधबार इलाम नगरपालिका–९ माईखोला जिकै मेची लोकमार्गमा ईलामबाट फिक्कलतर्फ आउँदै गरेको को१८प ६९५ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै जाँदै गरेको ना३ख २७३२ नम्बरको ट्टकले ठक्कर दिएको थियो । दुर्घटनामा मोटरसाइकल पडाडि सवार इलाम माईजोगमाई गाँउपालिका–३ की २८ वर्षीय... The post ट्रकको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते appeared first on Purbeli News.