मोटरसाइकलसँग दुर्घटना हुँदा आमाको मृत्यु, छोरा घाइते

बारा– बाराको पथलैयामा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको ज्यान गएको छ । छोराले चलाएको मोटरसाइकल पछाडि सवार आमाको दुर्घटनामा ज्यान गएको र छोरा घाइते भएको प्रहरीले जनाएको छ । हेटौंडा १६ की ४५ वर्षकी होम थापा मगरको घटनास्थलमा नै मृत्यु भएको हो । उनको उपचारका लागि अस्पताल पुर्‍याइएको थियो । अस्पतालमा चिकित्सकले उनको मृत्यु […]

सम्बन्धित सामग्री

स्कुटर दुर्घटनामा आमाको मृत्यु, छोरा गम्भीर घाइते

सर्लाहीको ईश्वरपुर नगरपालिका–४, सागरनाथमा बिहीबार बिहान स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । यसैगरी दुर्घटनामा अर्का एक जना गम्भीर घाइते भएका छन् ।

छोराले चलाएको मोटरसाइकल दुर्घटना हुँदा आमाको मृत्यु

विराटनगर- छोराले चलाएको मोटरसाइकल दुर्घटनामा परी आमाको मृत्यु भएको छ। मोरङको रंगेली नगरपालिका–५ धनापट्टीमा छोराले चलाएको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा पछाडि सवार आमाको मृत्यु भएको हो । मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक सुनिलकुमार श्रेष्ठका अनुसार प्रदेश १–०२–०४९ प ७८३६ नम्बरको मोटरसाइकल दुर्घटनामा हुँदा गम्भीर घाइते भएकी ५० बर्सिया मानकी देवी साहको उपचारका क्रममा विराटनगरस्थित गोल्डेन […]

जनकपुरमा बोलेरो दुर्घटना हुँदा नवजात शिशुसहित आमाको मृत्यु, ६ जना घाइते

जनकपुरधाम । बोलेरो अनियन्त्रित भएर दुर्घटना हुँदा धनुषामा एक महिला र एकदिने नवजात शिशुको ज्यान गएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् । धनुषाको लक्ष्मीनिया गाउँपालिका वडा नम्बर–७ स्थित सेन्ट्रल हस्पिटलबाट रेफर गरिएकी २४ वर्षीया सुत्केरी राधा देवी सवार बोलेरो दुर्घटना हुँदा उनीसहित एकदिने नवजात शिशुको मृत्यु भएको धनुषा प्रहरीले जनाएको छ । […]

जनकपुरमा बोलेरो दुर्घटना : नवजात शिशुसहित आमाको मृत्यु, ६ जना घाइते

जनकपुरधाम । बोलेरो अनियन्त्रित भएर दुर्घटना हुँदा धनुषामा एक महिला र एकदिने नवजात शिशुको ज्यान गएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् । धनुषाको लक्ष्मीनिया गाउँपालिका वडा नम्बर-७ स्थित सेन्ट्रल हस्पिटलबाट रेफर गरिएकी २४ वर्षीया सुत्केरी राधा देवी सवार बोलेरो दुर्घटना हुँदा उनीसहित एकदिने नवजात शिशुको मृत्यु भएको धनुषा प्रहरीले जनाएको छ । […] The post जनकपुरमा बोलेरो दुर्घटना : नवजात शिशुसहित आमाको मृत्यु, ६ जना घाइते appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

बस र मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा आमाको मृत्यु, छोरा गम्भीर घाइते

बाराको पथलैयामा भएको दुर्घटनामा एक महिलाको मृत्यु भएको छ । बस र मोटरसाइकल ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।  मृत्यु हुनेमा होमाकुमारी मगर छिन् । मोटरसाइकल चलाइरहेका उनका छोरा पुजन...

तनहुँमा दुर्घटनाः आमाको मृत्यु, छोरा घाइते

तनहुँमा सडक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। तनहुँको म्याग्दे गाउँपालिका–१ तल्लो गुणादीमा बसको ठक्करबाट मंगलबार एक महिलाको मृत्यु भएको हो।...

कर्णालीमा डुंगा दुर्घटना: शिशुलाई खोप लगाउन हिँडेकी आमाको मृत्यु

कैलाली । कर्णाली नदीमा डुंगा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलालीको मोहन्याल गाउँपालिका–३ राघका २२ वर्षकी धनसरा सलामीमागर रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । उनी गम्भीर घाइते थिइन् । उनको २४ दिनको शिशुको अवस्था पनि गम्भीर रहेको प्रहरीले जनाएको छ । आइतबार दिउँसो १२ बजे कैलाली मोहन्याल गाउँपालिका–३ […]

जीप दुर्घटनामा आमाको मृत्यु, ४ वर्षीय छोरा घाइते

बनेपा । धुलिखेल नगरपालिका–११ पात्लेखेतस्थित वीपी राजमार्गमा बिहीबार अपराह्न जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाहीको ईश्वरपुर नगरपालिका–८ की अन्दाजी २५ वर्षीया मीनाकुमारी बोगटी रहेको जिल्ला प्रहरी ...

मोटरसाइकल दुर्घटनामा आमाको मृत्यु, छोरा घाइते

महोत्तरी : भङ्गाहा नगरपालिका–२ स्थित सिंग्याही बजारमा आमाछोरा चढेको मोटरसाइकल शनिबार साँझ दुर्घटना हुँदा आमाको मृत्यु भएको छ।  मृत्यु हुनेमा भङ्गाहा नगरपालिका–२ बखरीकी ४० वर्षीया लक्ष्मीनियादेवी सिंह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए।  स...