स्थानीय तह निर्वाचनका क्रममा देशका विभिन्न भागमा तनाव उत्पन्न भएको छ । तनाव र झडपपछि कतिपय ठाउँमा मतदान रोकिएको छ भने कतिपय स्थानमा नेपाली सेनाले स्थिति नियन्त्रणमा लिएको छ । गोरखाको गण्डकी गाउँपालिका-७ घ्याल्चोकको ज्ञानमार्ग माविको मतदान केन्द्रमा तनाव भएपछि प्रहरीले हवाई फायर गरेको छ । मत खसाल्ने क्रममा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका …