तेह्रथुम— तेह्रथुमको मेन्छ्यायेम गाउँपालिका–३ को कालिका आधारभूत विद्यालय मतदान केन्द्रमा इच्छाएको व्यक्तिले मतदान गर्ने विषयमा विवाद हुँदा मतदान स्थगित भएको छ। सत्तारुढ गठबन्धनका कार्यकर्ताले एउटै परिवारभन्दा बाहिरका व्यक्तिले इच्छाएको व्यक्ति भन्दै मतदान गर्न ल्याएपछि विवाद भएको हो। मतदानअधिकृत विष्णुप्रसाद पोखरेलले विवादमा रहेका पक्षलाई सहमति गराउने प्रयास गरेपनि सहमति हुन नसकेको बताए। अहिले मतदान स्थगित भएको […]