पाँचखाल नगरको एक केन्द्रमा मतदान स्थगित

काठमाडौँ । काभ्रेपलान्चोकको पाँचखाल नगरपालिका-१३ मा रहेको सीता माध्यमिक विद्यालयको मतदान केन्द्रमा मतदान स्थगित भएको छ । मतदान अधिकृतले एमालेको एक व्यक्तिलाई ३/४ वटा मतपत्र दिएको भन्दै गठबन्धनका दलहरूले विरोध गरेका छन् । त्यस लगत्तै मतदान स्थगित गरिएको हो ।

सम्बन्धित सामग्री

मतदान स्थगित भएका केन्द्रमा दुई दिन भित्र फेरि मतदान

काठमाडौं – आइतबार सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका क्रममा कतिपय मतदान स्थगित भएका क्षेत्रमा दुई दिनभित्र फेरि चुनाव हुने भएको छ। स्थगित वा मतदान केन्द्रमा दुई दिनभित्र पुनः मतदान गर्ने गरी व्यवस्था मिलाउन सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइएको निर्वाचन आयोगले बताएको छ। आयोगले सुर्खेत, नवलपरासी, गुल्मी र बाजुराका विभिन्न १५ स्थानमा मतदान स्थगित भएको […]

देशभरका १५ केन्द्रमा मतदान स्थगित

४ मंसिर, काठमाडौं । आइतबार भएको निर्वाचनमा दिउँसो साढे ३ बजेसम्म १५ वटा मतदान केन्द्रमा मतदान स्थगित भएको छ । निर्वाचन आयोगका अनुसार चुनाव रोकिएका १५ मतदान केन्द्रमा मतदान सुरु गर्न प्रयास भइरहेको छ । अन्य केन्द्रमा भने शान्तिपूर्ण रुपमा मतदान भइरहेको आयोगले एक सूचनामार्फत जानकारी दिएको छ । राजनीतिक दलका प्रतिनिधिहरुबीच विवाद, मतपत्र प्रयोगमा […]

बाजुराका ३ मतदान केन्द्रमा मतदान स्थगित

४ मंसिर, बाजुरा । बाजुराका ३ वटा मतदान केन्द्रमा विवाद हुँदा मतदान स्थगित भएको छ । जिल्लाको बुढिगंगा नगरपालिका-८ को मतदान केन्द्र, बुढीनन्दा-५ र स्वामिकार्तिक खापर गाउँपालिका-४ को  एक केन्द्रमा मतदान स्थगित भएको हो । राजनीतिक दलहरुबीच विवाद भएपछि ती मतदान केन्द्रको मतदान प्रक्रिया स्थगित भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरीक्षक सूर्य […]

मोरङको देवीस्थान केन्द्रमा मतदान स्थगित

मोरङको क्षेत्र नं ६ को बूढीगंगा गाउँपालिका–१ स्थित करैया देवीस्थान केन्द्रमा मतदान स्थगित भएको हो।...

गुल्मीको छापाहिले केन्द्रमा मतदान स्थगित

गुल्मीः गुल्मी २ को मालिका गाउँपालिका ५ छापाहिले केन्द्रमा मतदान स्थगित भएको छ। प्रत्यक्ष र समानुपातिकको मतपत्र साटिएपछि निर्वाचन प्रक्रिया अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख एसपी अर्जुन रानाभाट जानाकारी दिए। मानवीय त्रुटि देखिएकाले समाधानको प्रयास भइरहेको एसपी रानाभाटले बताए।

७७  केन्द्रमा मतदान स्थगित

काठमाण्डाै - हिजो भएको पालिका चुनाव अन्तर्गत ७७ मतदान केन्द्रमा मतदान स्थगित भएको छ । निर्वाचन आयोगले  राजनीतिक दल तथा उम्मेदवारबीच विभिन्न कारणले उत्पन्न विवादपछि १६ जिल्लाका २८ पालिकाका ४३ मतदानस्थलका ७७ मतदान केन्द्रमा मतदान स्थगित भएको जानकारी दिएको हो । स्थगित भएका केन्द्रमा छिटै फेरि मतदान हुने गरी मिति तोकिने आयोगले जनाएको छ । आयोगका अनुसार लुम्बिनी र गण्डकी प्रदेशका कुनै पनि मतदान केन्द्रमा मतदान स्थगित भएको छैन। गएराति १० बजेसम्म प्राप्त प्रारम्भिक विवरण अनुसार करिब ६४ प्रतिशत मतदान भएको पनि आयोगले जनाए...

१६ जिल्लाका ७७ केन्द्रमा मतदान स्थगित

काठमाडौं : स्थानीय तह निर्वाचनमा देशभरका ७७ केन्द्रमा मतदान स्थगित भएको छ। निर्वाचन आयोगको राति १० बजेसम्मको तथ्यांकअनुसार १६ जिल्लाका २८ पालिकाका ४३ मतदान स्थलका ७७ मतदान केन्द्रमा मतदान स्थगित भएको हाे।  मतदान स्थगित भएका स्थानहरुमा पुनः मतदानको मिति र समय यथाशीघ्र तोक्ने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।  आयोगले देशभर ६४ प्रतिशत मत खसेको समेत जनाएकाे छ।

१७ स्थानीय तहका ४४ मतदान केन्द्रमा मतदान स्थगित

३० वैशाख, काठमाडौं । शुक्रबार भएको स्थानीय तह निर्वाचनमा १४ जिल्लाका १७ स्थानीय तहका २८ मतदान स्थालका ४४ मतदान केन्द्रमा मतदान स्थगित भएको छ । निर्वाचन आयोगका अनुसार राजनीतिक दल तथा उम्मेदवारबीचमा भएको सानातिना विवाद झाँगिदै गई उग्र रुप लिएपछि मतदान स्थगित गरिएको हो । स्थगित भएको मतदान केन्द्रमा सम्बन्धित निर्वाचन अधिकृतसँग समन्वय गरेर छिटै […]

बोधिमाई नगरपालिकाको ९ नम्बर वडाका दुई केन्द्रमा मतदान स्थगित

रौतहटको बोधिमाई नगरपालिकाको वडा नम्बर ९ का दुई मतदान केन्द्रमा मतदान स्थगित भएको छ ।

काभ्रेको पाँचखालको एक केन्द्रमा मतदान स्थगित

३० वैशाख, काठमाडौं । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका-१३ मा रहेको सीता माध्यामिक विद्यालयको मतदान केन्द्रमा मतदान स्थगित भएको छ । मतदान अधिकृतले एमालेको एक व्यक्तिलाई ३/४ वटा मतपत्र दिएको भन्दै गठबन्धनका दलहरूले विरोध गरेका छन् । त्यसलगत्तै मतदान स्थगित गरिएको हो । यस्तै, वर्षाको कारणले नमोबुद्ध-११ को मतदान केन्द्रमा पनि केही समय मतदात अवरुद्ध भएकव थियो […]