देशभरका ३४ स्थानमा मतदान स्थगित

नेपाल प्रहरीले देशभरका ३४ स्थानमा मतदान स्थगित भएको जनाएकाे छ । ठाउँठाउँमा झडपको अवस्था आएपछि ३४ मतदान केन्द्रहरुमा मतदान कार्य नै स्थगित भएको हो । स्थगित भएका स्थानमा निर्वाचन आयोगले नयाँ निर्वाचनको मिति घोषणा गर्नेछ । नेपाल प्रहरीका प्रवक्ता विष्णु कुमार केसीले सबैभन्दा बढी सुदूरपश्चिमका १० मतदान केन्द्रमा मतदान स्थगित भएको छ । यस्तै प्रदेश १ मा १, मधेस प्रदेशमा ९, बागमती प्रदेशमा ७ स्थानका मतदान केन्द्रमा मतदान स्थगित भएको छ । लुम्बिनी प्रदेशमा भने आज तय भएका सबै स्थानमा मतदान कार्य

सम्बन्धित सामग्री

देशभर १५ केन्द्रमा मतदान स्थगित

प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि लागि अहिले मतदान जारी छ।  देशभरका मतदान केन्द्रहरुमध्ये १५ केन्द्रमा मतदान कार्य रोकिएको छ। निर्वाचन आयोगका अनुसार अपरान्ह ३ः३० बजेसम्म देशभरका १५ केन्द्रमा...

देशभरका १५ केन्द्रमा मतदान स्थगित

काठमाडौं । निर्वाचन आयोगले देशका विभिन्न १५ केन्द्रमा मतदान स्थगित भएको जनाएको छ । अपरान्ह ३ः३० बजेसम्म १५ मतदान केन्द्रमा मतदान कार्य रोकिएको हो । रोकिएका मतदान केन्द्रमा मतदान कार्य सुचारु गर्न प्रयास भइरहेको आयोगले जनाएको छ । यीबाहेक देशभर शान्तिपूर्ण रूपमा मतदान भइरहेको बताएको छ ।

देशभरका १५ केन्द्रमा मतदान रोकियो

काठमाडौं, ४ मंसिर । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आज जारी मतदानमा १५ वटा मतदान केन्द्रमा मतदान स्थगित भएको छ । निर्वाचन आयोगले मतदान रोकिएका स्थानमा मतदान सुरु गर्ने प्रयास भइरहेको बताएको छ । “प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा देशभर शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ”, आयोगले भनेको छ, “अपरान्ह ३ः३० बजेसम्म १५ मतदान केन्द्रमा मतदान कार्य […]

देशभरका १५ केन्द्रमा मतदान स्थगित

४ मंसिर, काठमाडौं । आइतबार भएको निर्वाचनमा दिउँसो साढे ३ बजेसम्म १५ वटा मतदान केन्द्रमा मतदान स्थगित भएको छ । निर्वाचन आयोगका अनुसार चुनाव रोकिएका १५ मतदान केन्द्रमा मतदान सुरु गर्न प्रयास भइरहेको छ । अन्य केन्द्रमा भने शान्तिपूर्ण रुपमा मतदान भइरहेको आयोगले एक सूचनामार्फत जानकारी दिएको छ । राजनीतिक दलका प्रतिनिधिहरुबीच विवाद, मतपत्र प्रयोगमा […]

देशभरका ८५ मतदान केन्द्रमा मतदान स्थगित

काठमाडौं- देशभरका ८५ मतदान केन्द्रमा निर्वाचन स्थगित भएको छ । निर्वाचन आयोका अनुसार वैशाख ३० गते शुक्रबार भएको स्थानीय तह सदस्य निर्वाचनमा ६ प्रदेशका १७ जिल्लाका ४४ मतदानस्थलका ८५ मतदान केन्द्रमा मतदान स्थगित भएको छ । धनकुटा, उदयपुर,सर्लाही, रौतहट, रामेछाप, काभ्रेलगायतका जिल्लामा चुनाव स्थगित भएको हो ।

१६ जिल्लाका ७७ केन्द्रमा मतदान स्थगित

काठमाडौं : स्थानीय तह निर्वाचनमा देशभरका ७७ केन्द्रमा मतदान स्थगित भएको छ। निर्वाचन आयोगको राति १० बजेसम्मको तथ्यांकअनुसार १६ जिल्लाका २८ पालिकाका ४३ मतदान स्थलका ७७ मतदान केन्द्रमा मतदान स्थगित भएको हाे।  मतदान स्थगित भएका स्थानहरुमा पुनः मतदानको मिति र समय यथाशीघ्र तोक्ने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।  आयोगले देशभर ६४ प्रतिशत मत खसेको समेत जनाएकाे छ।

राति १० बजेसम्मको अपडेट : ७७ मतदान केन्द्रको मतदान स्थगित, ६४ प्रतिशत मतदान

काठमाडौँ–  देशभरका गरी ७७ वटा मतदान केन्द्रको मतदान स्थगित गरिएको छ । निर्वाचन आयोगले १६ जिल्लाका २८ पालिकाका ४३ मतदानस्थलका गरी कुल ७७ वटा मतदान केन्द्रमा दलहरूको आपसी विवाद र झडपका कारण मतदान स्थगित भएको जनाएको हो । निर्वाचन आयोगले राति १० बजे अपडेट गरेको यो आ‌ंकडा हो । कतिपय मतदान केन्द्रमा मौसमको खराबीका कारण […]

निर्वाचन आयोगको निष्कर्ष : सुरक्षा कमजोरीले दलका प्रतिनिधि अराजक भए

३० वैशाख, काठमाडौं । सुरक्षा कमजोरी हुँदा स्थानीय तह निर्वाचनमा राजनीतिक दलका कार्यकर्ता अराजक भएको निष्कर्ष निर्वाचन आयोगले निकालेको छ । देशभरका ७५३ पालिकाका २२ हजार बढी मतदान केन्द्रमा शुक्रबार एकसाथ मतदान भएको थियो । तर राजनीतिक दलका कार्यकर्ताबीच भएको झपडका कारण कम्तीमा २५ मतदान केन्द्रमा मतदान स्थगित भएको छ । २०७४ को स्थानीय तह […]

देशभरका ३२ स्थानमा मतदान स्थगित : आयोग

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले देशभरका ३२ वटा मतदान केन्द्रमा विभिन्न राजनीतिक