चाडपर्वले समाजमा एकता र सद्भाव कायम गर्छन् : मुख्यमन्त्री गिरी

बुटवल : लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले मकर सङ्क्रान्ति तथा माघी पर्वको अवसरमा शुभकामना दिँदै चाडपर्वले समाजमा एकता र सद्भाव कायम गर्ने बताएका छन्। मुख्यमन्त्री गिरीले शुभकामना सन्देश जारी गर्दै पर्वहरुले विविधतायुक्त नेपाली समाजमा एकता, सहिष्णुता र सद्भाव कायम गर्ने उल्लेख गरेका छन्। नेपालको समस्त भूभाग, हिमाल, पहाड र तराईका…

सम्बन्धित सामग्री

चाडपर्व र संस्कृतिको संरक्षण गर्नु सबैको दायित्वः मुख्यमन्त्री गिरी

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले सबै पर्वले विविधतायुक्त नेपाली समाजमा एकता, सहिष्णुता र सद्भाव कायम गर्ने बताएका छन् । मकर सङ्क्रान्ति तथा माघी पर्वको अवसरमा आज उनले  दिएको शुभकामना सन्देशमा पर्वले सबै नेपालीमा उत्साह एवं

चाडपर्व र संस्कृतिको संरक्षण गर्नु सबैको दायित्व : मुख्यमन्त्री गिरी

देउखुरी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले सबै पर्वले विविधतायुक्त नेपाली समाजमा एकता, सहिष्णुता र सद्भाव कायम गर्ने बताएका छन् । मकर सङ्क्रान्ति तथा माघी पर्वको अवसरमा आज उनले  दिएको शुभकामना सन्देशमा पर्वले सबै नेपालीमा उत्साह एवं उमङ्ग थपेर सबै नेपालीबीच शान्ति, एकता, सद्भाव र सहिष्णुता कायम रहोस् भनेका छन् । शुभकामना सन्देशमा नेपालको समस्त भू-भाग, […]

चाडपर्वकाे संरक्षण गर्नु हामी सबैको दायित्व: मुख्यमन्त्री गिरी

दाङ – लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले मकर संक्रान्ति तथा माघी पर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन्। स्वदेश तथा विदेशमा रहेका समस्त नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवम् उत्तरोत्तर प्रगतिकोे लागि शुभकामना व्यक्त गरेका हुन्। मुख्यमन्त्री गिरीले शुभकामना सन्देश जारी गर्दै पर्वहरुले विविधतायुक्त नेपाली समाजमा एकता, सहिष्णुता र सद्भाव कायम गर्ने […]