सांस्कृतिक सद्भाव कायम गर्न राष्ट्रिय विभूति सीताको महत्वपूर्ण भूमिका

कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवले नेपालमा सामाजिक र सांस्कृतिक सद्भाव कायम गर्नका लागि राष्ट्रिय विभूति सीताको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । मिथिला संस्कृति समाज, नेपालले आज काठमाडौँमा आयोजना गरेको ‘सीता जन्मोत्सव समारोह–२०८०’ कार्यक्रममा उहाँले सीतालाई एक आदर्श नारीका रुपमा मात्र नभई नेपालभित्र एकता कायम गर्ने साझा प्रतीकका रुपमा लिइनुपर्ने बताउनुभयो । “मुलुकको सामाजिक, सांस्कृतिक रुपमा …

सम्बन्धित सामग्री

सांस्कृतिक सद्भाव बढाउन सीता जन्मोत्सव

काठमाडौँ – कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवले नेपालमा सामाजिक र सांस्कृतिक सद्भाव कायम गर्न राष्ट्रिय विभूति सीताको महत्वपूर्ण भूमिका रहेको बताएका छन्। मिथिला संस्कृति समाज, नेपालले शनिबार काठमाडौँमा आयोजना गरेको ‘सीता जन्मोत्सव समारोह–२०८०’ कार्यक्रममा उनले सीतालाई आदर्श नारीका रुपमा मात्र नभई नेपालभित्र एकता कायम गर्ने साझा प्रतीकका रुपमा लिइनुपर्ने बताए। ‘मुलुकको सामाजिक, सांस्कृतिक रुपमा एउटा नयाँ […]

फाल्गुनन्द जन्मजयन्ती : राष्ट्रपतिद्धारा शुभकामना सन्देश

राष्ट्रपति विद्यादेवी भण्डारीले किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्द लिङ्देनको १३८औं जन्मजयन्तीका अवसरमा सबैमा सहिष्णुता, सद्‍भाव, अहिंसा एवं समाज सुधारको महान् अभियानमा लाग्ने प्रेरणा मिल्ने कामना गर्नुभएको छ। सो जयन्तीको अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले राष्ट्रिय विभूति फाल्गुनन्दले देखाउनुभएको बाटोमा हिँड्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ एवं सबल बनाउन सकिने विश्‍वाससमेत व्यक्त गर्नुभएको छ।

फाल्गुनन्दको उपदेशको पालन गरे राष्ट्रिय एकता सबल बन्छ : राष्ट्रपति भण्डारी

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालना गर्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ एवं सबल बनाउन सकिने विश्वास व्यक्त गरेकी छन्। किरात धर्मावलम्बीको महागुरु फाल्गुनन्द जयन्तीका अवसरमा श...