माघी पर्वले राष्ट्रिय एकता र सद्भाव कायम गर्न सहयोग पुर्याएको छ : मुख्यमन्त्री शाही

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले माघी पर्वले नेपालको राष्ट्रिय एकता र सद्भाव कायम गर्न सहयोग पुर्याएको बताएका छन् । थारु समुदायको नयाँ वर्ष ‘माघी’ तथा मगर र अन्य समुदायको माघे सङ्क्रान्ति (मकर सङ्क्रान्ति) पर्वका अवसरमा शुभकामना सन्देश दिनु हुँदै उनले यो पर्वले सबै धार्मिक समुदायका नेपाली माझ आपसी सद्भाव, विश्वास, एकता, प्रेम र बन्धुत्वको भावनालाई प्रगाढ बनाउने विश्वास व्यक्त गरे ।माघे सङ्क्रान्ति एवम् माघी पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभक

सम्बन्धित सामग्री