देशमा चालु आर्थिक वर्षको पाँच महिनामा ४ खर्ब १६ अर्ब ८१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यस अवधिमा विप्रेषण आप्रवाह १०.९ प्रतिशतले वृद्धि भई ४ खर्ब १६ अर्ब ८१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.२ प्रतिशतले घटेको नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैककाअनुसार अमेरिकी डलरमा व...