सहुलियत पसलमा खसी, बोका र च्याङ्ग्रा पनि सहुलियतमा

काठमाडौँ- खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बागमती प्रादेशिक कार्यालयले बुधवारबाट खसी, बोका र च्याङ्ग्रा सहुलियत मूल्य बिक्री गर्न थालेको छ । खाद्य व्यवस्थाको दसैँ सहुलियत पसलमा प्रतिकिलो १० रुपैयाँ छुट दिएर खसी, बोका र च्याङ्ग्रा बिक्री गरिएको छ । खाद्यले प्रतिकिलो १० रुपैयाँ सहुलियत दिएर जिउँदो खसी ६७०, बोका ६७० र च्याङ्ग्रा १२५० रुपैयाँमा […]

सम्बन्धित सामग्री

खसी–बोका र च्याङ्ग्रा भोलि काठमाडौं आइपुग्ने, पर्सिदेखि बिक्री

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ल्याउने भनेको खसी, बोका तथा च्याङ्ग्रा भोलि काठमाडौं ल्याइसक्ने भएको छ । घटस्थापनाको आसपासमा पश्चिम क्षेत्रबाट ल्याउने भनेको तीन हजार खसी, बोका तथा च्याङ्ग्रा सोमबार बिहान काठमाडौं आइपुग्ने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले बताउनुभयो ।

खाद्यले तीन हजार खसी, बोका र च्याङ्ग्रा काठमाडौँ ल्याउँदै

दसैँका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले तीन हजार खसी, बोका तथा च्याङ्ग्रा काठमाडौँ ल्याउने तयारी गरेको छ ।

काठमाडौंमा दसैंको लागि खसी, बोका र च्याङ्ग्रा किन्नेहरुको भिड (फोटोफिचर)

काठमाडौं, १५ असोज । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बागमती प्रादेशिक कार्यालयले आजदेखि खसी, बोका र च्याङ्ग्रा सहुलियत मूल्यमा बिक्री गर्न थालेको छ । दशैंका लागि खाद्यले खोलेको सहुलियत पसलमा प्रतिकिलो १० रुपैयाँ छुट दिएर जिउँदो खसी ६७०, बोका ६७० र च्याङ्ग्रा १२ सय ५० रुपैयाँमा बिक्री भइरहेको जनाइएको छ । साथै कलंकी नजिकैको […]

सहुलियत पसलमा खसी, बोका र च्याङ्ग्रा(फोटो फिचर)

काठमाडौँ – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बागमती प्रादेशिक कार्यालयले बुधबारबाट खसी, बोका र च्याङ्ग्रा सहुलियत मूल्य बिक्री गर्न थालेको छ । खाद्य व्यवस्थाको दसैँ सहुलियत पसलमा प्रतिकिलो १० रुपैयाँ छुट दिएर खसी, बोका र च्याङ्ग्रा बिक्री गरिएको छ । खाद्यले प्रतिकिलो १० रुपैयाँ सहुलियत दिएर जिउँदो खसी ६७०, बोका ६७० र च्याङ्ग्रा १२५० […]

दसैँका लागि खसीबोकाको बिक्रीवितरण सुरु (फोटोफिचर)

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आजदेखि खसी, बोका तथा च्याङ्ग्रा बिक्री वितरण सुरु गरेको छ। दसैँलाई लक्षित गर्दै संस्थानले साबिकभन्दा प्रतिकेजी १० रुपैयाँ सस्तोमा बिक्री वितरण सुरु गरेको हो।...

खसी, बोका र च्याङ्ग्रा खरिद सुरु : घटस्थापनाको भोलिपल्टबाट बिक्री गरिने

खाद्य व्यापार तथा कम्पनी लिमिटेडले दशै‌का लागि खसी,बोका तथा च्याङ्ग्रा खरिदका लागि गृहकार्य थालेको जनाएको छ ।

दसैँका लागि ३ हजार खसी बोका ल्याइने

काठमाडौँ ।  सरकारले यस वर्षका लागि ३ हजार खसी बोका तथा च्याङ्ग्रा ल्याउने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड यस वर्षको दसैँका लागि ३ हजार खसी बोका ल्याउने निर्णय गरेको हो ।  घटस्थापनाका केही दिनअघि काठमाडौँमा यसरी खरिद गरिएका खसी बोका तथा च्याङ्ग्रा काठमाडौँमा आउनेछन् भने घटस्थापनादेखि कम्पनीले विक्रिवितरण सुरु गर्नेछ । […]

दसैँका लागि ३ हजार खसी बोका ल्याइने, विक्री घटस्थापनादेखि

काठमाडौँ – सरकारले यसवर्षका लागि ३ हजार खसी बोका तथा च्याङ्ग्रा ल्याउने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड यसवर्षको दसैँका लागि ३ हजार खसी बोका ल्याउने निर्णय गरेको हो । कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपानेका अनुसार  खसी बोका तथा च्याङ्ग्रा खरिद तयारी उपसमितिले यसका लागि ६ करोड ५० लाख रुपैयाँ विनियोजन गरिसकेको […]

दसैँका लागि २ हजार खसी, बोका र १ हजार च्याङ्ग्रा खरिद गर्ने तयारी

काठमाडौँ । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आगामी दसैँका लागि दुई हजार खसी, बोका र एक हजार च्याङ्ग्रा खरिद गरी उपत्यकामा बिक्री गर्ने तयारी गरेको छ । कम्पनीका अनुसार विगतका दसैँमा जस्तै यस वर्ष पनि खसी, बोका र च्याङ्ग्रा बजार मूल्यभन्दा सस्तोमा बिक्री गर्ने योजना बनाइएको छ । यो वर्षको दसैँमा दुई हजार खसी, […]