दसैँका लागि खसीबोकाको बिक्रीवितरण सुरु (फोटोफिचर)

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आजदेखि खसी, बोका तथा च्याङ्ग्रा बिक्री वितरण सुरु गरेको छ। दसैँलाई लक्षित गर्दै संस्थानले साबिकभन्दा प्रतिकेजी १० रुपैयाँ सस्तोमा बिक्री वितरण सुरु गरेको हो।...