काठमाडौँ । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आगामी दसैँका लागि दुई हजार खसी, बोका र एक हजार च्याङ्ग्रा खरिद गरी उपत्यकामा बिक्री गर्ने तयारी गरेको छ । कम्पनीका अनुसार विगतका दसैँमा जस्तै यस वर्ष पनि खसी, बोका र च्याङ्ग्रा बजार मूल्यभन्दा सस्तोमा बिक्री गर्ने योजना बनाइएको छ । यो वर्षको दसैँमा दुई हजार खसी, […]