काठमाडौं । बञ्चरेडाँडा र सिसडोलका स्थानीयले काठमाडौंको फोहोर बोकेका गाडीलाई बीच बाटोमै रोकिदिएका छन् । स्थानीय नागरिक र स्थानीय राजनीतिक दलले अवरोध गरेका हुन ।
स्थानीय नागरिकले भदौ १ गतेदेखि सधैंका लागि फोहोर लैजान नदिने घोषणा गरेका छन् ।
आइतबार सत्तारुढ तीन दलका नेताले धुनिवेशी नगरपालिका–१ का कांग्रेस सभापति पूर्णबहादुर तामाङ, माओवादी...